• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / जीवनशैली
  • १४६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • ज्योतिषशास्त्र अनुसार सोचेजस्तो जागिर पाउन अपनाउनुहोस् यी उपाय

  • संदेश पत्र
  • २०७७ भाद्र २६, शुक्रबार (४ साल अघि)
  • फाईल तस्विर

    एजेन्सी । धार्मिक अनुष्ठान हो या पूजा पाठ कुनै पनि मांगलिक कार्य हो अथवा देवीको आराधना, सवै शुभ कार्यमा पहिला कुण्डली तथा राशिलाई मिलाउन जरुरी छ ।

    तर के तपाईले कहिले सोच्नु भएको छ की तपाई को राशि तथा ग्रह तपार्यको नोकरीमा सफता दिन पनि सक्छ र असफलता दिलाउन पनि सक्छ । आखिर यस्तो किन हुन्छ ?

    यसको कारण के हो ? आउनुहोस् थाहा पाउनुहोस् राशिको हल र त्यससँग जोडिएको जागिरको बारेमा ।

    मेष राशि
    मेष राशिका मानिसको जागिर सामान्यताया बुधसँग नियन्त्रित हुन्छ । सामान्य नोकरी चुन्नमा समस्या तथा दुविधा हुने भएका कारण नोकरी पाउन बाधा आउँन सक्छ ।

    यस समस्या समाधान गर्नका लागि विहान गणेशजीलाई दुबो चढाउन आवश्यक हुन्छ ।

    वृष राशि
    वृष राशिमा शुक्रको सम्बन्ध नोकरी पाउनेसँग हुन्छ । सामान्यतया यी मानिसलाई जागिर पाउनका लागि धेरै संघर्ष गर्नुपर्ने हुन्छ र आफ्नो योग्यता अनुसार यसको शुरुवातमा नोकरी मिल्न सक्दैन ।

    यस समस्याको निवारणका लागि शिव जीलाई सुगन्ध अपर्ण गर्नुपेर्ने हुन्छ ।

    मिथुन राशि
    मिथुन राशिमा मंगल नोकरी पाउनका लागि जिम्मेवार हुन्छ । सामान्यता यसको क्रोध र हतारका कारण यो राशी भएका कारण नोकरी पाउनमा समस्या हुन सक्छ ।
    यसका लागि विहान सधै हनुमान चालिसा पाठ गर्नु शुभ हुन्छ ।

    कर्कट राशि
    कर्कट राशि भएका मानिसका लागि शनि नोकरीका लागि जिम्मेवार ग्रह हो । यी राशी भएकालाई नोकरी पाउन समस्या हुँदैन।
    यी राशी भएकाहरुमा नोकरी गर्नमा समस्या हुन्छ जसका कारण यी राशी भएकाहरुको जागिर दिगो हुन्न । यस्तो समस्या समाधानका लागि यी राशी भएका मानिसले लामो समयसम्म शनिवार दीयो बाल्नुपर्ने हुन्छ ।

    सिंह राशि
    सिंह राशिवाला मानिसको जागिर आम रुपमा चन्द्रमासँग निर्धारित हुन्छ । यिनीहरुलाई जागिर पाउन धेरै सघर्ष गर्नुपर्ने हुन्छ ।
    र जागिरमा अगाडि बढ्न पनि निकै समस्या हुन्छ । चाढै जागिर पाउनका लागि यस्ता मानिसले शिवलिंगमा नियमित जल चढाउँदा फाइदा पुग्ने ज्यातिषशास्त्रको मत रहेको छ ।

    कन्या राशि
    कन्या राशि भएका मानिसलाई सूर्य भगवानले जागिर दिनका लागि वातावरण तया गर्छन् । आम रुपमा यो नोकरी गर्नमा धेरै विगचार गर्दैनन् ।

    यिनीहरुलाई सधै व्यवसाय गर्ने शौक हुन्छ । यदी नोकरी पाउनमा समस्या भएको खण्डमा सूर्यको अगाडि गायन्त्री मन्त्र जप गर्नुपर्ने हुन्छ ।

    तुला राशि
    तुला राशि भएका मानिसको लागि वृहस्पतिको कृपा भाव पर्न आवश्यक छ । आम रुपमा यिनीहरुको स्थितिसँग कहिले सन्तोष मिल्दैन ।

    यसका लागि यि राशि भएका नोकरी छाडिरहन्छन् । यदी तपाईको तुला राशि हो र जागिर पाउनुभएन भने केरा दान गर्नुहोस् फाइदा पुग्छ ।

    वृश्चिक राशि
    यो राशीका लागि जागिर पाउन शुक्रको कृपा दृष्टि हुन आवश्यक छ । यी मानिस जोड तोड रहेका हुन्छ । जसका कारण जागिर नटिक्ने समस्या आउन सक्छ ।

    यदी यस्तो समस्या आएको छ भने साझको समयमा सेतो वस्तु दान गर्नु पर्छ ।

    धनु राशि
    धनु राशिसँग ताल्लुक राख्ने वाला मंगलका कारण नोकरी मिल्छ । यी राशि भएकाहरु आफ्नो मनमजीसँग नोकरी गर्न चाहन्छन् ।

    जसका कारण नोकरी पाउनमा समस्या हुन्छ । नोकरी पाउनका लागि यो राशि भएका मानिसले विहान हनुमान चालिसा पाठ गर्दा फाइदा हुन्छ ।

    मकर राशि
    यस राशिका लागि नोकरीको व्यवस्था बुधले गर्छ । मुख्य रुपमा यी राशी भएकाहरुलाई जागिर भन्दा आफ्नै व्यवसायतर्फको झुकाव बढी हुन्छ ।

    यदी तपाई जागिर गर्न चाहनुहुन्छ र समस्या आइरहेको छ भने विहान गणेशजीलाई लड्डु चढाउँदा फाइदा हुन्छ ।

    कुम्भ राशि

    चन्द्रमाको कृपाका कारण यो राशि भएकाले जागिरमा अवसर पाउँछन् । यस राशिभएकाहरु सामान्यताया कसैको बन्धनमा रहन चाहदैनन् ।

    जसका कारण गम्भीर भएर यी राशी भएका मानिसले जागिरको खोजी गर्दैनन् । यदी खोज्दा पनि पाउनुभएको छैन भने शिवलिंगमा चन्दन अर्पण गरेको खण्डमा तपाईंलाई फाइदा पुग्छ ।

    मीन राशि
    मीन राशि भएकालाई शनी देवको कृपाका कारण जागिर मिल्छ । मीन राशिभएकाले तत्कालै जागिर पाउने गर्छन् ।

    तर लापरवाहीका कारण यी मानिसले कहिलेकाही पाउन लागेको जागिर पनि गुमाउने छन् । यी राशि भएका मानिसमा सरकारी नोकरी पाउने बढी सम्भावना हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution