• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / जीवनशैली
  • १५०९७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • निकै शक्तिशाली हुन्छन् यी चार राशिका व्यक्ति

  • संदेश पत्र
  • २०७७ भाद्र २२, सोमबार (४ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ। मानिसको भाग्य र भविष्य जन्म अनुसार नै तय भएको हुन्छ । जन्मदिन (जन्म समय) का आधारमा उसको राशि तय हुन्छ ।त्यही राशि अनुशार कसको भाग्य र भविष्य कसतो भन्ने छुट्याउन सकिन्छ। ज्योतिष शास्त्रका अनुसार, मानिसको जीवन उनको राशि अनुसार चल्ने गर्छ। कुन मानिसमा ग्रह नक्षत्रहरुको कस्तो प्रभाव परेको छ भन्ने राशि आफैले बताउने गर्दछ। यस आधुनिक युगमा हामी ज्योतिष शास्त्रको विश्वास गर्दैनौ, तर कतिपय समस्याहरु ज्योतिष शास्त्रद्वारा मात्र हल हुन्छ भने कतिपय त ज्योतिष शास्त्र बिना असम्भव नै हुन्छ।

    जो व्यक्ति जस्तो देखिन्छ, के वास्तवमा पनि त्यस्तै हुन्छरु यी प्रश्नहरूको उत्तर ज्योतिष शास्त्रबाट लिन सकिन्छ। मानिसको कुंडलीले जीवनको गोप्य कुराहरु पनि खोल्ने गर्दछ। आज हामी यी राशिहरुको एक महत्त्वपूर्ण बानीको बारेमा छलफल गर्छौ। हुनत ज्योतिष शास्त्रका अनुसार सबै राशिहरु आफ्नै तरिकाले महत्त्वपूर्ण हुन्छन्। तर ति मध्ये ४ राशि यस्ता पनि छन्, जो वास्तवमै निकै शक्तिशाली हुन्छन्।

    मेष राशिः मेष राशिलाई अरु राशिहरुभन्दा निकै ऊर्जावान मानिन्छ। यी व्यक्तिहरू सँधै सक्रिय हुने गर्छन् र केहि नगरि बस्न पनि सक्दैनन्। यदि कसैले उनीहरूलाई बोर गर्दछ भने उनीहरुले त्यस व्यक्तिको बेवास्ता गर्न थाल्छन्। मेष राशि भएका व्यक्तिहरु कसैलाई त्यति सजिलै विश्वास गर्दैनन् र आफ्नो गोप्य कुरा आफूसँगैराख्छन्। उनीहरु आफ्नो निर्णय आफै लिन्छन् र कसैबाट प्रभावित भएर आफ्नो जीवनको दिशा परिवर्तन पनि गर्दैनन्।

    वृश्चिक राशिः वृश्चिक राशिका मानिसहरु निकै इमान्दार हुने गर्छन् तर उनीहरुमा द्रोही स्वभाव पनि प्रमुखताको साथ हुने गर्दछ। ईमानदार व्यक्तिहरुसंग यी राशिका व्यक्ति पनि निकै इमान्दार रहन्छन् तर धोका दिने व्यक्तिहरुका लागि भने यी राशि निकै खतरनाक सावित हुने गर्छन्। यी व्यक्तिहरु निकै भावनात्मक हुने गर्छन्, त्यसैले कहिलेकाँही उनीहरुलाई सहन निकै गाह्रो हुन्छ। वृश्चिक राशिका व्यक्तिहरूसँग भविष्यको सोच्ने एउटा छुट्टै क्षमता हुने गर्दछ, जुन तपाई कल्पना पनि गर्न सक्नुहुन्न।

    कुम्भ राशिः भावनामा बगेर कुनै पनि निर्णय नलिनु नै कुंभ राशिको सबै भन्दा ठूलो विशेषता हो। यी व्यक्तिहरु आवश्यकता अनुसार, आफ्ना भावनाहरुलाई साइडमा राखेर अगाडि बढ्न सक्षम हुने गर्छन्। यी मानिसहरू निकै चाखलाग्दो र जिज्ञासु स्वाभावका हुने गर्छन्। उनीहरुलाई निकै बुद्धिमान पनि मानिन्छ। उनीहरु जिद्दी स्वाभावका हुनुका साथै आत्मविश्वासले पनि भरिएको हुन्छ।

    मकर राशि : यस राशिलाई सबै भन्दा राम्रो तथा उत्कृष्ट राशि मानिन्छ, किनकि उनीहरु भित्र आत्म नियन्त्रणको भावना हुने गर्दछ। उनीहरुसंग अन्य राशिका व्यक्तिहरु भन्दा राम्रो सोच्ने तथा बुझ्ने क्षमता हुने गर्छ। यी व्यक्तिहरु सधैं सक्रिय रहने गर्छन्। यहि कारण हो कि, यी व्यक्तिहरू आफ्ना उद्देश्यहरु द्रुत रुपमा प्राप्त गर्न सफल हुने गर्दछन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution