• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २८, आईतबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २८, आईतबार
in
होमपेज / अन्तर्राष्ट्रिय
  • ९०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • भारतबाट निर्माण हुने खोपको मूल्य ३ देखि ६ डलर पर्ने

  • संदेश पत्र
  • २०७७ भाद्र १८, बिहिबार (४ साल अघि)
  • फाईल तस्विर

    न्युयोर्क (एजेन्सी) ।

    कोरोना भाइरस महामारीसँग लडिरहेको भारतसँग सन् २०२१ को पहिलो तीन महिना भित्र निश्चित रुपमा अनुमोदित खोप हुने बताइएको छ । परिमाणको हिसाले पुणे स्थित विश्वको सबैभन्दा ठुलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) आफनो पलिहो खेपको खोप वितरण गर्ने स्थितिमा हुने एक प्रतिवदेनले जनाएको छ ।

    एक वरिष्ठ वालस्ट्रिट रिसर्च र ब्रोकरेज फर्म, बर्नस्टिन रिसर्चले दिएको उक्त प्रतिवदेनमा भारतमा उपलब्ध हुने खोपको मुल्य ३ र ६ डलर पर्ने बताइएको छ ।

    बर्नस्टिनको प्रतिवेदन अनुसार सरकारका लागि प्रति दोज खरिद मुल्य ३ डलर र उपभोक्ताका लागि प्रति दोज मुल्य ६ डलर पर्ने सम्भावना छ । प्रतिवेदनमा एसआईआई बाहेक तीन अन्य भारतिय फर्मा कम्पनीहरुले उनीहरु आफै खोप विकसित गर्ने प्रयासमा काम गरिरहेको र तीन कम्पनीहरु पहिलो र दोसो चरणमा रहेको बताएको उल्लेख छ । यी कम्पनी जाइडस, भारत बायोटक र बायोलोजिकल हुन् ।

    एसआईआई, भारत बायोटक, बायोलोजिकल इ र केही साना कम्पनीलाई मिलाएर भारत हरेक बर्ष विभिन्न खोप करिब २ अर्ब ३० करोड डोज उत्पादन गर्छ । विश्व स्तरमा एसआईआई एक्लै १ अर्ब ५० करोड डोज खोप उत्पादन गर्न सक्ने सबैभन्दा ठुलो निर्माता हो । विश्व स्तरमा हरेक तीन मध्य दुई बच्चाले एआईआईका तर्फबाट निर्मित एक खोप प्राप्त गर्छ ।

    एसआईआईले यो अगस्टको सूरुवातमा भारत र निम्न तथा मध्यम आय भएका देश (एलएमआइसी)का लागि कोविड १९ खोपको १० करोड डोजसम्म निर्मात तथा वितरणमा तिब्रता ल्याउन गाबी द भ्याक्सिन अलायन्स र बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनसँग साझेदारी गरेको छ ।

    बर्नस्टिनको प्रतिवेदन अनुसार विश्वब्यापी रुपमा ४ उम्मेदवार त्यसता छन् जुन यसै बर्ष २०२० को अन्त वा सन् २०२१ को सुरुवातसम्ममा खोप अुनमोदनको निकत छन् । साझेदारीका माध्यमबाट भारतसँग दुई छन् । पहिलो एजेड र अक्सफोर्डको भाइरल वेक्टर खोप र नोवाव्याक्सको प्रोटि सब युनिट भ्याक्सिन ।

    यी दुबै उम्मेदवार पहिलो चरण र बाँकी चरणको परीक्षणको डाटा सुरक्षाका सन्दर्भमा र रो प्रतिरोधात्मक क्षमता प्रतिक्रिया प्राप्त गर्नमा खोपको क्षमतालाई लिएर आशाजनक देखिएका छन् ।

    सिरम इन्स्टिच्युट अफ इन्डिया सन् २०२१ मा ६० करोड डोज र सन् २०२२ मा १ अर्ब डोज आपुर्ति गर्न सक्षम हुने प्रतिवेदनमा उल्लेख छ । गावी द भ्याक्सिन अलायन्स र निम तथा मध्यम आय बजारका लागि कम्पनीको प्रतिबद्धतालाई ध्यानमा राख्दै भारतमा सन् २०२१ मा यी दोज मध्य ४० देखि ५० करोड डोज उपलब्ध हुनु पर्ने छ । प्रतिवेदन अनुसार सरकारी र निजि बजारबीच खोपको मात्रा ५५ः४५ हुने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    महिलासँग डराएर ५५ वर्षसम्म गुप्तवास यस्तो अबस्थामा भेटियो

    ६.४ म्याग्नीच्युडको भूकम्पको धक्का, चार जना घाइते

    कोरियामा १८१ जना सवार विमान दुर्घटना

    मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर !

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution