• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० जेष्ठ २०, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनाबलात्कारतोसिमा कार्कीप्रचण्डराशिफलपल शाह
  • प्रेमिकाको हत्या गरी प्रेमीद्वारा आत्महत्याको प्रयास

    १ हफ्ता अघि

    संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार

    १ हफ्ता अघि

    निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री नारायणकाजी श्रेष्ठ

    ३ हफ्ता अघि

    बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन

    ३ हफ्ता अघि

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

    ३ हफ्ता अघि

    एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

    ३ हफ्ता अघि

    साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा

    ३ हफ्ता अघि

    श्रीमतीलाई अस्ट्रेलिया छोडेर बिदामा नेपाल आएका तपेन्द्र सँधैका लागि अस्ताए

    १ महिना अघि

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

    १ महिना अघि

    मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु, अरनिको राजमार्ग ठप्प

    १ महिना अघि
FLASH NEWS
  • १प्रेमिकाको हत्या गरी प्रेमीद्वारा आत्महत्याको प्रयास
  • २संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार
  • ३निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री नारायणकाजी श्रेष्ठ
  • ४बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन
  • ५पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो
  • ६एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो
  • ७साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा
  • ८श्रीमतीलाई अस्ट्रेलिया छोडेर बिदामा नेपाल आएका तपेन्द्र सँधैका लागि अस्ताए
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८० जेष्ठ २०, शनिबार
in
होमपेज / अन्तरवार्ता
  • २६०१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • श्रीमती लाई सम्झेर म अहिले पनि रुन्छु: मदनकृष्ण श्रेष्ठ

  • संदेश पत्र
  • २०७७ श्रावण २७, मंगलबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं। क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर ललितपुर तथा क्यान्सर सपोर्ट ग्रुपले क्यान्सर जितेकाहरुको मनोबल उच्च राख्ने र आफ्नो जिम्मेवारी तथा दायित्व बोध गर्दै जीवनलाई रमाईलो तरिकाले बाच्न सिकाउँने उदेश्यले समय समयमा विभिन्न कार्यक्रम गर्दै आएको छ।

    विगतमा बच्चाहरुका लागि र्याम्प शो, बष्यकका लागि टीकटक प्रतियोगिता गर्दै आएको क्यान्सर सपोर्ट ग्रुपले यसपटक बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथि बनाई जुम मार्फत कविता प्रतियागिता गरायो।

    इच्छा भए उपाय अनेक भनेझैं देशनै कोरोनाको चपेटामा परेको बेला कोरोना जितेर आफ्नो स्वास्थ्य उपचार लगायतका बिषयमा चिन्तित बिरामीलाई थप तनाव हुनुहुन्न र उनीहरुको जीवन हासिखुशी जिउन सक्ने आधारको खोजिगर्दै आएकी क्यान्सर सपोर्ट ग्रुपकी संयोजक स्वरुपा श्रेष्ठ र नेपाल क्यान्सर अस्पतालका अध्यक्ष प्रा.सुधिर श्रेष्ठले क्यान्सर जितेका बिरामीहरुको सकृयताका लागि खोजी खोजी प्रतियोगितामा भाग लिन लगाएको क्यान्सर विजेता तथा कविता प्रतियोगिताको पनि प्रथम बिजेता गंगा केसीले बताइन्।

    कविता प्रतियोगिताका बिजेताहरु प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौ सम्मलाई सेलिब्रेटी अवार्डको बरिष्ठ कलाकार श्रेष्ठले घोषणा गरे। उनले सेलिबे्रटी अवार्ड हातपार्नेमा मोर्डल डली गुरुङ, गायक संगिता शाक्य, जेष्ठ नागरिक तारा प्रसाद त्रिपाठी, लोकेश्वरी शाक्य, गिता चित्रकार भएको उद्घोष गरे। सोही अवसरमा बरिष्ठ कलाकार श्रेष्ठले आफूले पहिला लेखेका गितहरु तिमी जुन जस्तै लाग्छ भन्ने बोलको गित आज आफ्नै जीवनमा त्यस्तै भोगेको छु भन्दै निकै दुःखी भए। उनले विजेताको नाम पढेर सुनाएसँगै हरेक शब्दमा श्रीमती बितेपछिको आफ्नो जीवन एक्लो र प्राय शून्य भएको सुनाए। महिलाहरुले श्रीमानको आयुका लागि ब्रत बस्छन,मैले पनि मेरो श्रीमतीको जीवन बचाउनका लागि ६ बर्ष ब्रत बसें।

    यदि मैले मेरो श्रीमतीलाई बचाउन हरेक प्रयत्न गरेको थिइन र उनका नाममा ब्रत बसेको थिइन भने उनले मलाइ ६ वर्ष पहिला नै यो संसारमा एक्लो पारेर जाने थिइन्। श्रीमतीले छोडेर गएपछि दिमागै बन्द भए जस्तो भयो। पहिला कति नाच्ने, गाउँने, हास्ने, रमाउने, गित, व्यग्य लेख्ने मान्छे आज तेसै तेसै हराएको छु । उनको मृत्यु पछि उनैमा समपर्ण गरेर गित लेखेको छु।

    अहिले पनि म श्रीमतीको सम्झनामा एकलै बसेर रुन्छु र मनलाई धोएर आफुलाई शान्त पार्छु श्रेष्ठले भन्नुभयो । क्यान्सर जितेका १० जनाले आफ्नो अनुभव सहित जुमका माध्यमबाट कविता वाचन गरेर सुनाउनुका साथै आफ्ना भोगाई पनि साटेका थिए । यो देख्दा र सुन्दा उहाँले हरेक क्षण श्रीमतीको सम्झना मात्र गरेनन् व्यक्त गरेर सुनाएकाे नेपाल समाचारपत्रले लेखेकाे छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    धुलिखेल–खावा सडकको ठेक्का रद्द गर्न सिफारिस

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

    पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको अवशेष घटेको पाइयो

    कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला विजयी

    ताजा समाचार
    १

    प्रेमिकाको हत्या गरी प्रेमीद्वारा आत्महत्याको प्रयास

    २

    संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार

    ३

    निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री नारायणकाजी श्रेष्ठ

    ४

    बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन

    ५

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

    ६

    एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

    ७

    साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा

    ८

    श्रीमतीलाई अस्ट्रेलिया छोडेर बिदामा नेपाल आएका तपेन्द्र सँधैका लागि अस्ताए

    ९

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

    १०

    मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु, अरनिको राजमार्ग ठप्प

    समाचार
    थप

    संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार

    बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

    एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution