• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २६, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ६ दिन अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ६ दिन अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ६ दिन अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २६, शुक्रबार
in
होमपेज / मुख्य समाचार
  • ४८११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • भारतीय दुई चेली : हिमानी शाह राष्ट्रवादी, सरिता गिरी राष्ट्र विरोधी !

  • संदेश पत्र
  • २०७७ जेष्ठ २७, मंगलबार (४ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं । मुलुकमा अहिले को राष्ट्रवादी भन्ने बहसले चर्चा पाइरहेको छ । भारतले नेपालमा सीमा मिचेर सडक बनाएरै उद्घाटन गरेपछि यसबारेमा संसदमा समेत बहस भइरहेको छ । सन् १९६२ देखि लिम्यिाधुरा क्षेत्रमा भारतीय फौज क्याम्प बनाएर बस्दै आएको छ । तर, यसबारे गणतन्त्र आएको १२ वर्षपछि सांसदहरुले जोड लगाएर बोलिरहेका छन् । सडकमा उत्तिकै नारा लागिरहेको छ ।

    सन् २०१५ मे मा चीनसँग भएको सहमतिअनुसार गत नोभेम्बर २ भारतले लिम्पिाधुरा कालापानी र लिपुलेकलाई समेटेर नक्सा जारी गर्नेदेखि गत मे ८ मा लिपुलेक क्षेत्र भएर मानसरोवर जाने बनाएको बाटो उद्घाटन गरेपछि नेपालमा विरोध सुरु भएको हो । नेपालले पनि गत मे २० मा उक्त क्षेत्रलाई समेटेर आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ ।

    यी घटनाक्रमसँगै नेतादेखि कार्यकर्तासम्म, प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म राष्ट्रवादी छवि बनाउन लागिपरेका छन् । नेपालले आफ्नो नक्सा जारी गर्नेक्रममा कूटनीतिक प्रक्रिया पूरा नगरेको अभिव्यक्ति दिएकी सांसद सरिता गिरी विवादमा परेकी छन् । सडकदेखि सदनसम्ममा उनको विरोध भइरहेको छ ।

    उनी भारतकी चेली र नेपालकी बुहारी हुन् । उनको अभिव्यक्तिलाई छायाँमा पार्ने गरी उनी भारतीय चेली भएको र भारतकै पक्षमा बोलेको भन्दै आलोचना भइरहेको छ । यसको उनले लगातार खण्डन गरिरहेकी छन् ।

    एक भारतीय चेलीको विरोध भइरहँदा अर्की भारतीय चेलीको वाही वाही भइरहेको छ । सांसद सरिता गिरीको विरोध भइरहँदा टिकटकमा नेपाली गीतमा नाचेको भिडियो सार्वजनिक भएपछि अर्की भारतीय चेली तथा नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहको नेपाल देश प्रेम भावनाले ओतप्रोत भएको भन्दै सामाजिक सञ्जालमा वाही वाही भइरहेको छ ।

    पूर्वराजा ज्ञानेन्द्रकी छोरा बुहारी तथा पूर्वयुवराज पारस शाहकी पत्नी हिमानी भारती चेली हुन् । उनी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन्।

    हिमानी कोषमार्फत समाजसेवामा लागिरहेकी हिमानी सबैकी प्रिय छिन् । उनको सौन्दर्यता र समाजसेवालाई लिएर चर्चा हुने गरेको छ । राजतन्त्र अन्त्य नभएको भए उनी नेपालको महारानी हुने थिइन् । सांसद सरिता गिरी र पूर्वयुवराज्ञी हिमानी दुवैले नेपाली नागरिकता लिएका छन् र उनीहरु नेपाली नागरिक भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    धनगढीका मेयर हमाल दिल्लीको म्याक्स अस्पताल भर्ना

    भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा

    रवि लामिछाने पक्राउ

    उपसभामुखलाई हटाउने चर्चापछि रास्वपा आन्तरिक छलफलमा,के हुन्छ इन्दिरा राना मगर उपसभामुख पद ?

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution