• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ २, बिहिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ २, बिहिबार
in
होमपेज / मुख्य समाचार
  • १९२६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • विदेशबाट आउनेलाई विमानस्थलदेखि घरसम्म लैजाने जिम्मा सेनालाई

  • संदेश पत्र
  • २०७७ जेष्ठ २३, शुक्रबार (४ साल अघि)
  • फाईल तस्विर

    सरकारले विदेशबाट फर्केका नागरिकलाई सम्बन्धित स्थानीय तहसम्म पुर्‍याउने जिम्मा नेपाली सेनालाई दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होल्डिङ सेन्टर र त्यहाँबाट सम्बन्धित जिल्लासम्म पुर्‍याउने जिम्मा नेपाली सेनालाई दिइएको हो।यसका लागि आवश्यकता अनुसार सेनालाई ब्यारेक बाहिर निस्कन सुरक्षा परिषदले बाटो खोलिसकेको छ। सेनाले यसअघि देखि नै कोरोना संक्रमणसँग सम्बन्धित जोखिम व्यवस्थापनको काम गरिरहेको भएपनि यसरी छुट्टै जिम्मा दिइएको थिएन।सरकारले विदेशबाट नागरिक फर्काउने तयारी अन्तिम चरणमा पुर्‍याएसँगै सेनालाई थप जिम्मेवारी दिइएको हो।विदेशस्थित नेपाली दूतावास मार्फत फर्किनेहरुको विवरण संकलन भइरहेको छ।भारतबाट नेपालीलाई फर्काउन २० वटा नाका तोकिसकिएको छ। अन्य देशबाट नागरिक फर्काउनप्राथमिकता पनि तोकिएको छ।उनीहरुलाई फर्काउने र जोखिम बढ्न नदिने गरी व्यवस्था गर्नसरकारले जिम्मेवारी समेत बाँडफाँट

    गरेको छ।जसअनुसार फर्किएका नेपालीलाई आआफ्नो स्थानीय तहको क्वारेन्टिनसम्म पुर्‍याउने काम सेनाले गर्ने भएको हो। यसका लागि सेनाले विभिन्न निकायसँग समन्वय गर्नुपर्ने छ।भारतबाट आउनेकालागि तोकिएका नाकनजिकै होल्डिङ सेन्टर बनाइने छ। सामुदायिक विद्यालय, सामुदायिक भवन, कभर्ड हल, पार्टी प्यालेस वा अन्य खुल्ला ठाउँमा होल्डिङ सेन्टर तयार गरिने छ।भारतबाहेकअन्य देशबाट आउनेका लागि काठमाडौंको चक्रपथ आसपासका पार्टी प्यालेसहरुमा प्रदेशगत रुपमा होल्डिङ सेन्टरको व्यवस्था गरिने छ। कहाँकहाँ होल्डिङ सेन्टर बनाउने भन्ने नेपाली सेना अथवा कोरोना संकट व्यवस्थापन केन्द्रको सहयोगमा स्थानीय प्रशासनले तोक्ने छ।भारतबाट आउनेलाई होल्डिङ सेन्टरमै सवारीको व्यवस्थापन गरिनेछ। होल्डिङ सेन्टरमा ज्वरो परीक्षणपछि

    स्वस्थलाई जिल्ला सदरमुकामसम्म पुर्‍याउने व्यवस्था नेपाली सेनाको संयोजकत्वमा हुने भएको छ।]१००.४ माथि ज्वरो देखिएकालाई आइसोलेसनमा लैजाने जिम्मा पनि सेनालाई नै दिइएको छ।सीमामा प्रदेश सरकारसँगको समन्वयमा सेनाले काम गर्नेछ भने अन्य मुलुकबाट फर्किनेलाई जिल्ला नलैजाउन्जेल राख्न काठमाडौंमा बनाइने होल्डिङ सेन्टरको व्यवस्थापन पनि स्थानीय प्रसाशनको सहयोगमा सेनाले नै गर्ने भएको छ।सेनाले सम्बन्धित जिल्लामा पुर्‍याएपछि स्थानीय तहको जिम्मा लगाउने छ। उनीहरुलाई क्वारेन्टिनमा बस्दा खाना वापत केन्द्रीय सरकारले दैनिक १ सय ७५ रुपैयाँका दरले बढीमा १४ दिनको खर्च सरकारले उपलब्ध गराउने छ।भारतीय सीमानाकाबाट आउनेलाई क्वारेन्टिनसम्म पुर्‍याउन यातायातको व्यवस्था प्रदेश सरकारले र अन्य देशबाट आउनेलाई विमानस्थलदेखि होल्डिङ सेन्टरसम्म जाने यातायातको व्यवस्था सीसीएमसीले गर्नेछ।होल्डिङ सेन्टरबाट लैजानका लागि भने सम्बन्धित प्रदेशले नै यातायातको व्यवस्था गर्नेछ।

    विदेशबाट फर्किनेलाई राख्न मापदण्ड अनुसारका क्वारेन्टिन तयार गर्नु पर्नेछ।तर ती क्वारेन्टिन सञ्चालन, निर्देशन र परिचालन भने नेपाली सेनाले नै गर्ने
    कार्ययोजनामा उल्लेख छ।यस्तै आफ्नै खर्चमा होटलमा बस्छु भन्नेहरुका लागि होटलको व्यवस्था पर्यटन मन्त्रालय र नेपाली सेनाको समन्वयमा स्थानीय प्रशासनले गर्नेछन्।सरकारले तोके अनुसार क्वारेन्टिनमा बसिसकेपछि कोरोना परीक्षण गरिने छ। रिपोर्ट नेगेटिभ आएपछि पनि निश्चित समयका लागि होम क्वारेन्टिनमा बस्नु पर्ने छ।यसअघि सुरक्षा परिषद्बाट निर्णय नभएपनि जोखिम देखिएका क्षेत्रमा सेना परिचालन गरिएको थियो। ती क्षेत्रमा निषेधाज्ञा गरेर सेना खटाइएको थियो।यस्तै अन्य ठाउँमा पनि सीसीएमसी मार्फत सेनाले कोरोना संकट व्यवस्थापनमा खटिएको थियो।स्वाब संकलन, स्वास्थ्य सामग्री ढुवानीसँगै अन्य सुरक्षा निकायलाई समेत जोखिम व्यवस्थापनका बारेमा सेनाले तालिम दिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।लकडाउन कार्यन्वयनमा समेत ७ हजार ५ सय ८५ जना सैनीक परिचालन गरिएको छ।यस्तै ४४ वटा स्थानमा क्वारेन्टिन, इलाम र संखुवासभामा आइसोलेसन तयार गर्न सेनाले सहयोग गरेको थियो। कोरोनाका कारण ज्यान गुमाएकाको शव व्यवस्थापन पनि नेपाली सेनाले नै गर्दै आएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा

    रवि लामिछाने पक्राउ

    माओवादी सुदूरपश्चिमको प्रमुख सचेतक बनिन् माल

    सहकारी ठगीविरुद्ध कांग्रेसले आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्दै

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution