• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • जीवनशैली
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज–२५ साउन २०८२ आइतवारको राशिफल

    ५ महिना अघि

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ५ महिना अघि

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ६ महिना अघि

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ६ महिना अघि

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ७ महिना अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७ महिना अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ७ महिना अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ७ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ७ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ७ महिना अघि
FLASH NEWS
  • १आज–२५ साउन २०८२ आइतवारको राशिफल
  • २आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • ३आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल
  • ४आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
  • ५आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • ६आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ७आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ८आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • जीवनशैली
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ माघ २, शुक्रबार
in
होमपेज / मुख्य समाचार
  • ३८४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ओखलढुंङ्गा सुनकोशी २ का युवाहरुले आफ्नै गाउका ५०० घरधुरीमा धारा जटित बाल्टी तथा स्वास्थ्य सामग्री वितरण

  • संदेश पत्र
  • २०७७ जेष्ठ २१, बुधबार (५ साल अघि)
  • फाईल तस्विर

    जेष्ठ २१ ,काठमाडौं

    सुनकोशी २ ओखलढुंङ्गाका युवाले आफ्नै गाउका ५०० घरधुरीमा ऎतिहासिक र नमुना अभियान चलाए!हात सफाई अभियान २०७७.”हात धुनु”सुन्दा र लेख्दा सामान्य लागे पनि यो असामान्य परिस्थितिमा ९०% भाईरस बाट बच्ने एक मात्रा अचुक रामबाण उपाय नै हात धुनु हो भन्ने स्वास्थ्य सन्देशहरु विभिन्न माध्याम बाट नसुनिएको सायदै कमै होला तर सुनेर पनि व्यबहारमा उतार्न र हात धुन अल्छी मान्ने हरुका लागि सुनकोशी गाउँ पालिका -२ का युबा समुहले गाउँ भरी सचेतना सहित घर घरमा धारा जडित बाल्टिन र साबुन सहित हरेक घर पुगेर उमेर समूह अनुसार प्रत्येक लाई हात धुने ८ तरिका सिकाएर नमुना उदाहरण प्रस्तुत गरेका छन।

    हात धुदैमा किटाणु रहित हुन सक्दैन,यदि तरिका बद्द हात धुन सिकेर व्यबहारमा उतार्यौ भने कोरोना मात्रा हैन हजारौं अन्य भाइरस बाट सजिलै बच्न सकिन्छ।यो एउटा नमुना उदाहरण मात्रा हो,तरिका बद्द हात धुन सबैले सिक्न जरुरी छ भन्ने स्वास्थमुलक सन्देश यी युबाहरुले फैलाएका छन।सोही गाउका गायक सङ्गीतकार तथा निर्देशक आर बी लामा सिङ्दानको सम्योजकत्वमा सन्चालन गरेको उक्त अभियानलाई गाउ ईकाई सम्योजक अशोक सिङ्दान र सह सम्योजक लिल तामाङको जम्बोटोलीले घर घर पुगेर गाउलेलाई सचेत गराएका थिए।कोरोनाको लक्षण,सामाजिक दुरी,शारिरिक दुरी र अपनाउनु पर्ने सबै खाले सचेतनको जानकारी दिन स्थानीय बुद्दिजीबी,शिक्षक,स्वास्थ्यकर्मी,राजनैतिक पार्टीका कार्यकर्ता र स्वयम् वडा अध्यक्ष खिला तमाङ र गाउँ पालिका उप मेयर दुर्गा योन्जन सहित अभियानमा सकृय भएका थिए।जेस्ठ १० गते औपचारिक शुरु भएको अभियान जेष्ठ २० गते औपचारिक समापन भएको छ।साथै युबाहरुको दोस्रो पटकको खाधन्न बितरण कार्यक्रममा पनि गाउँ पालिका र वडाले पुर्ण समर्थन र स्वागत गर्ने बताएका छन।

    गाउमा सङक्रमण भित्रिन नदिनको लागि गाउको युबाहरु थर्मल गन सहित ८ समुहमा बिभाजन गरेर पालैपालो गाउको पहरा दिई रहेको जानकारी गाउँ समिती सम्योजक अशोक सिङ्दानले हामीलाई जानकारी गराएका छन।गाउको लागि खाधन्न भन्दा ग्लोबस,मास्क र सेनिटाईजर आवस्यक छ जुन कुरा गाउमा कतै किन्न पाईदैन भन्दै सुरक्षाकर्मी र स्वास्थ्य कर्मीको लागि PPE अति आवस्यक रहेको साथै सार्वजनिक ३ वटा स्थानमा हात धुने धारा जडित ठूलो बाल्टिनहरु र साबुन उपलब्ध गराउन मुल समिती”सुनकोशी गाउँ पालिका-२ युबा समूह”लाई माग गरेका छन।

    मुलुक भित्र र बाहिर रहेका सोही गाउका युबाहरुको सहयोग बाट उक्त अभियान सम्पन्न भएकोमा वडा अध्यक्ष र गाउँ पालिका उप मेयरले युबाहरुलाई जन्मभुमिको लागि गरिएको समय सान्दर्भिक अभियान प्रती आभार तथा धन्यवाद प्रकट गरेका छन।

    अभियानमा सम्लग्न युबाहरु~
    १.जदु तामाङ -अभियन्ता
    २.सुरेन तामाङ-संरक्षक
    ३.आर.बी.सिङ्दान-स्वास्थ्य संयोजक
    ४.अशोक सिङ्दान-गाउ ईकाई सम्योजक
    ५.लिल तामाङ-गाउँ ईकाई उप सम्योजक
    ६.एम पख्रीन-खाधन्न सम्योजक
    ७.सुदिप तामाङ-खाधन्न गाउँ ईकाई संयोजक
    ८.धनमान तामाङ(पाख्रीन)-खाधन्न सम्योजक
    ९.सरोज तामाङ-सस्थापक संयोजक
    १०.रन्जित तामाङ-सस्थापक संयोजक
    ११.भिम तामाङ(निस्चल)-सस्थापक संयोजक
    १२.कृष्ण तामाङ(पाख्रीन)सदस्य
    १३.पदम तामाङ(पाख्रीन)सदस्य
    १४.रोमन तामाङ-सदस्य
    १५.सोमन दोर्जे तामाङ-सदस्य
    १६.दिलिप तामाङ-सदस्य
    १७.गाउँ समिती तथा उप समितिका सम्पुर्ण युबाहरु

    हात सफाई अभियानमा आर्थिक सहयोग गर्ने दाताहरु~
    सुनकोशी गाउँ पालिका-२ युबा समूह नेपालको
    “हाम्रो टोल,हाम्रो गाउ ,कोरोना मुक्त बनाओ”भन्ने
    अभियानमा सहयोगी मन हरु क्रमश:
    १.जदु तामाङ(भदौरे)Rs 30,000
    २.आर बी सिङ्दान(टोड्के) :Rs5000
    ३.पृथ्बी तामाङ(कटुवा) :Rs5000
    ४.सुरेन तामाङ(भदौरे)Rs 5000
    ५.पदम पाख्रीन(डडुवा)Rs 1000 ६.भबिन योन्जन(साखे)4997
    ७.सरिता गोले-काठमाडौ Rs 5000
    ८.सोमन पाख्रिन तामाङ (तोक)(आम्बोटे)रु 10000
    ९.कृष्ण तामाङ(आपटार):Rs. 10011 १०.नैना तामाङ (टोड्के):Rs 25500 ११.धनमान तामाङ पाख्रीन(आम्बोटे):Rs 5000
    १२.यादब मगर (गैरी गाउँ):Rs 5000
    १३.युबराज पाख्रीन तामाङ(साखे) Rs 5000
    १४.राजु तामाङ(दिप्सिङ)Rs 5000
    १५.रन्जित बाबु तामाङ(आम्बोटे) :Rs5000
    १६.एम पाख्रीन(दिप्सिङ)Rs 2000 १७.निस्चल तामाङ-लुकुवा-Rs 5555
    १८.रन्जित लामा-भदौरे-Rs 10000 १९.अनिस पाख्रीन-टाकीटार-Rs 10000 २०.लिल लामा-साखे-Rs 5000 २१.सुनिल खड्का-कटुवा Rs 30000
    यो घडिमा गाउँ सेवा गर्ने युबाहरुलाई हाम्रो सलाम।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    पाँचखाल नगर खुल्ला नकआउट फुटबल प्रतियोगिता ९ गते शुक्रबारबाट हुने

    धुलिखेल–खावा सडक मर्मत गरिँदै, मालवाहक गाडी सञ्चालनमा रोक

    माओवादी सुदूरपश्चिमको प्रमुख सचेतक बनिन् माल

    काभ्रे पाँचखालका सुबास बोलाखे अस्ट्रेलियामा ९ दिनदेखि बेपत्ता, खोजिदिन परिवारको अनुरोध

    ताजा समाचार
    १

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    २

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ९

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १०

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution