• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / अपराध
  • २०७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • अनुसन्धान भन्छ- कोरोनाले दिमागको कोशिकाहरुलाई मार्‍यो, देखियो कालो धब्बा, बरबराउने घटना बढ्यो

  • संदेश पत्र
  • २०७७ जेष्ठ ८, बिहिबार (४ साल अघि)
  • फाईल तस्विर

    अमेरिकाको हेनरी फोर्ड हेल्थ सिस्टम का अनुसन्धानकर्ताको अनुसार, एक ५८ बर्षिय कोरोना संक्रमित महिलालाई ज्वरो र खोकीको विरामीसँगै विर्सने, उल्झन र थकान महसुस भईरहेको छ । डाक्टरले सीटि स्क्यान जाँच गर्दा पत्ता लाग्यो कि महिलाको मस्तिष्कमा कालो दाग बनेको पाइयो यानी कोषहरु संक्रमणको कारण मरीसकेको छ र यसको मुल कारण कोरोना भाइरस हो ।

    रिपोर्टमा यो पनि सार्वजनिक गरिएको छ कि मस्तिष्कमा गाँठ र रक्तस्राव पनि भईरहेको छ जसको कारण उसलाई मस्तिष्कसँग जोडिएको दुखाई भईरहेको थियो । डाक्टरको अनुसार, भाइरल संक्रमणबाट एक्यूट नेक्रोटाइजिंग इन्सेफलाइटिसको समस्या हुन्छ जुन दुर्लभ बिरामी हो । यसको कारण मस्तिष्कलाई नोक्सान पुर्याउछ । यो भन्दा पहिला यस्तो समस्या फ्लू र ठेउलाको बिरामीमा देखिन्थ्यो । कोरोनामा पनि पछिल्लो समय यस्तो समस्याहरु देखा पर्न थालेको हो ।

    सतर्क रहनुस् संक्रमणको कारण मस्तिष्कमा रक्तस्राव भन्दा पनि धेरै दुखाई
    भाइरसको फैलावट जुन तरिकाले बढिरहेको छ संक्रमित बिरामीमा मस्तिष्क सम्बन्धि समस्या पनि बढिरहेको छ । न्यूरोलोजिस्ट डा. हलीम फादिलका अनुसार केही बिरामीलाई हिड्ने–चल्ने समस्या, टाउको दुख्नु , झट्का हान्नु, सुन्ने–देख्ने समस्या, रिस, अनिन्द्रा जस्तो समस्या आईरहेको छ जसको सिधा सम्बन्ध मस्तिष्कसँग छ । संक्रमित बिरामी यस्ता समस्या बताइरहेका छन जसको डाक्टरहरुले ध्यान दिएर चाडै नै समस्या निवारण गर्नु पर्दछ नभए बिरामी गम्भिर स्थितिमा पुग्न सक्छ ।

    बिरामीलाई आइसीयूमा राख्न समस्या
    टेक्सास हेल्थ आरलिंग्टन मेमोरियल हस्पिटलका न्यूरोलोजिस्ट डा. केविन कर्नर का अनुसार, आईसीयूमा भर्ती भएका अधिकतम बिरामीमा आईसीयूमा राख्न समस्या परिहरेको छ । यसको मुख्य कारण सेप्सिस, ज्वरो, संक्रमण वा अंगहरुले काम गर्न छाड्नु हो ।

    कोभिड–१९ को बिरामीमा यस्तो यसकारण भईरहेको छ कि उनीहरु संक्रमित भईरहेको बेला फोक्सोले काम गर्न छाडिरहेको छ । फोक्सोको कार्यक्षमता प्रभावीत हुदा मस्तिष्कमा अक्सिजनको मात्रा कम हुन्छ । ज्वरो अत्यधिक आउदा पनि यस्तो हुने गर्दछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गर्ने काभ्रे उमाविका शिक्षक पक्राउ

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    धनगढीका मेयर हमाल दिल्लीको म्याक्स अस्पताल भर्ना

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution