सोझि पुर्व युवराज्ञी हिमानी शाहको भिडियो अन्तिममा राखेका छौं ।
पारश र हिमानीको छोरीले पहिलोपटक सार्वजनिक गरे यस्तो तस्बिर सन् २००० डिसेम्बर १२ मा पुर्वयुवराज पारश शाह र आमा हिमानी शाहको जेठि छोरीका रुपमा जन्मिएकि पूर्णिका शाह अहिले २२ वर्षकि भएकि छिन् ।
सन् १९९९ मा वैवाहिक सम्बन्धमा गाँसिएका पारश र हिमानीले विवाह गरेको एक वर्षपछि पूर्णिकालाई जन्म दिएका थिए । हाल पूर्णिका उच्च अध्ययनकालागि थाइल्याण्डमा छिन् ।उनी सामाजिक संजालमा सक्रिय छिन् ।
इन्स्टाग्राममा सक्रिय रहेकि पूर्णिकाले आफू रमाईरहेको तस्बिर र भिडियो सार्वजनिक गर्ने गर्छिन् । उनको लुगा लगाईको शैलि निकै नै शालिन र भद्र छ । आमा हिमानी जस्तै उनको पहिरन लगाउने शैलि मनमोहक छ ।
उनका साथीहरु अक्सर हट अवतारमा देखिन्छन् । तर, पूर्णिकाको पहिरन कहिले पनि विवादित हुने गर्दैन । किनभने उनको लुगा लगाउने शैलि निकै आकर्षित छ । अब सोझि पुर्व युवराज्ञीको नाईटो छेँडिएको तस्बीर: