काठमाडौं – नेपालको कलाकारिता क्षेत्रमा एकपछि अर्को सेलिब्रिटीको वैवाहिक सम्बन्ध संकटमा परिरहेका छन् । सबैभन्दा पछिल्लो प्रकरण हो( प्रख्यात दोहोरी गायिका बबिता बानिया ‘जेरी’ र गायक शंकर क्षेत्रीको ।नेपाली लोकदोहोरी क्षेत्रमा निकै चर्चित यो जोडीको वैवाहिक सम्बन्ध कानुनी रुपमा टुटी सकेको छ।
पाँच वर्षसम्म ‘डिप लभ’ मा परेर साढे दुई वर्षअघि बिहे गरेका जेरी र शंकरको सम्बन्ध यति छिटो किन धरापमा पर्यो ? दुवैसँग निकटस्थ स्रोतका अनुसार डिभोर्सका लागि जेरीभन्दा पनि शंकर व्यग्र रहेको खबरहरु बाहिरिरहेका थिए ।
जेरी र शंकर ले डिभोर्स केहि महिना अघि मात्रै गरेका हुन हालै उनले गायिका निशा रनपाल संग बिहे गरेको भोडियो सार्वजनिक भएको छ। तर यो बास्तबिकता बिहे चाई उनको हैन यो एउटा र रिलको लागि तयार परिएको भिडियो हो ।
पूरा जानकारी को लागि भिडियो हेर्नुहोस्