• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ ५, सोमबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • दुर्गा प्रसाईंसहितलाई थप ४ दिन हिरासत राख्न अनुमति

    १५ घण्टा अघि

    स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन

    १५ घण्टा अघि

    घट्यो सुनको मूल्य

    १ दिन अघि

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    १ दिन अघि

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    १ दिन अघि

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    २ दिन अघि

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    २ दिन अघि

    हेर्नुहोस् २०८२ साल जेठ ३ गते शनिबारको राशिफल

    २ दिन अघि

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    २ हफ्ता अघि
FLASH NEWS
  • १दुर्गा प्रसाईंसहितलाई थप ४ दिन हिरासत राख्न अनुमति
  • २स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन
  • ३घट्यो सुनको मूल्य
  • ४प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य
  • ५काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो
  • ६आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ७थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’
  • ८हेर्नुहोस् २०८२ साल जेठ ३ गते शनिबारको राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ ५, सोमबार
in
होमपेज / अपराध
  • २३३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • आफुभन्दा सानो सँगको प्रेमका कारण अजिमको हत्या

  • संदेश पत्र
  • २०८० आश्विन १५, सोमबार (१ साल अघि)
  • फाईल तस्विर

    १५ असोज, जनकपुरधाम । सप्तरीको खडक नगरपालिका- ११ बनौलीमा प्रहरीले पोखरीमा फेला पारेको शव १८ वर्षीय मोहम्मद अजिम मुद्दिनको रहेको पुष्टि भएको छ ।

    शनिबार बिहान गाउँकै पोखरीमा दुईवटा प्लास्टिकको बोराभित्र फेला परेको शव अजिमकै रहेको परिवारका सदस्यले पुष्टि गरेका सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए । अजिम स्थानीय मोहम्मद समिउल्लाका छोरा हुन् ।

    प्रहरी स्रोतका अनुसार अजिमको एक बालिकासँगको प्रेम सम्बन्धका कारण हत्या भएको खुलेको छ ।

    भदौ २१ गते दिउँसो कृष्ण अष्टमीको दिन गाउँमा लागेको मेला हेर्न अजिम घरबाट निस्केका थिए । साँझ ६ जना साथीसँगै मेला हेरेर रमाइलो गरे । साँझमा चार जना साथी घर फर्किए, अजिमसँगै रहेका अर्का साथीले घर फर्किन आग्रह गरे । अजिमले आफू प्रेमिका भेटेर आउने भन्दै ती साथीलाई घर फर्किन आग्रह गरेका थिए ।

    त्यसै बेलादेखि अजिम बेपत्ता भएका थिए । परिवारका सदस्यले राति र भोलिपल्ट खोजे । तर फेला परेनन् । तेस्रो दिन प्रहरीलाई जानकारी गराए ।

    प्रहरीले लामो समयसम्म खोज्यो, तर फेला पार्न सकेन । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार मेलाबाट अन्तिममा छुटेका साथीबाट पाएको सूचनाका आधारमा अनुसन्धान थालेपछि प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेको हो ।

    त्यसपछि प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । सुरुमा उनीहरूले भारततर्फ घुमफिर गर्न गएको हुन सक्छ भनेर संलग्नता अस्वीकार गरिरहे । अन्तमा शव पोखरीमै कतै हत्या गरेर लुकाएको निष्कर्षसहित प्रहरीले गाउँको तीनवटा पोखरीमा शुक्रबार खोजी गरेको थियो ।

    त्यही क्रममा शुक्रबार साँझ एउटा पोखरीमा ट्याक्टरको रिङ भेटियो । रिङ फेला परेपछि पोखरीको पानी घटाइयो । त्यसपछि एउटा बोरा फेला पर्‍यो । भोलिपल्ट शनिबार बिहान रिङको तल दुईवटा बोरामा सिमेन्टको पिलरमा बाँधेर शव राखिएको भेटिएको प्रहरीको भनाइ छ ।

    शव पोस्टमार्टमका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । युवकको हत्या गरेको घटना नखुलोस् भनेर लुकाउने प्रयास भएको प्रहरीले जनाएको छ ।

    प्रहरी स्रोतका अनुसार हत्यामा संलग्नको आरोमा स्थानीय बिना यादव, ३४ वर्षीय रामप्रगास यादव, छिमेकी ३५ वर्षीय डम्बरनारायण साह, ४० वर्षीय छोटेलाल भन्ने धर्मेन्द्र साह र रामप्रगास मुखिया छन् । अन्यको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

    ‘हत्यामा संलग्नको आशंकामा पाँचजनालाई पक्राउ गरिएको छ । थप अनुसन्धान हुँदैछ । आज दिउँसो प्रेस रिलिज गरेर घटनाको विस्तृत जानकारी दिन्छौं’, डीएसपी न्यौपानेले भने ।

    पक्राउ परेका रामप्रगास मुखिया यसअघि हातहतियार खरखाजा र शरीर बन्धक मुद्दामा पक्राउ परेर कारबाही भोगेको खुलेको प्रहरी स्रोतले बताएको छ ।

    प्रहरी स्रोतका अनुसार हत्या भएका अजिमले गाउँकै हिरा फेकनी निम्न माध्यमिक विद्यालय, बनौलीबाट एसईई दिएका थिए । उनी त्यही विद्यालयमा कक्षा ८ मा पढ्ने बालिकासँग चार महिनादेखि प्रेममा रहेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गर्ने काभ्रे उमाविका शिक्षक पक्राउ

    पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनुकुमारी शाही फरार

    ताजा समाचार
    १

    दुर्गा प्रसाईंसहितलाई थप ४ दिन हिरासत राख्न अनुमति

    २

    स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन

    ३

    घट्यो सुनको मूल्य

    ४

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    ५

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    ६

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    ७

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    ८

    हेर्नुहोस् २०८२ साल जेठ ३ गते शनिबारको राशिफल

    ९

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १०

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    समाचार
    थप

    दुर्गा प्रसाईंसहितलाई थप ४ दिन हिरासत राख्न अनुमति

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution