• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ ४, आईतबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • घट्यो सुनको मूल्य

    २0 घण्टा अघि

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    २१ घण्टा अघि

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    २२ घण्टा अघि

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    १ दिन अघि

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    १ दिन अघि

    हेर्नुहोस् २०८२ साल जेठ ३ गते शनिबारको राशिफल

    १ दिन अघि

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    २ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    २ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    २ हफ्ता अघि
FLASH NEWS
  • १घट्यो सुनको मूल्य
  • २प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य
  • ३काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो
  • ४आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ५थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’
  • ६हेर्नुहोस् २०८२ साल जेठ ३ गते शनिबारको राशिफल
  • ७आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • ८हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ ४, आईतबार
in
होमपेज / समाचार
  • ५७० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • ढाकाकुमारले अडियो मेरो होइन भनेर प्रमाणित गरे उनको ड्राइभर बस्न तयार छु : दुर्गा प्रसाईं

  • संदेश पत्र
  • २०७९ चैत्र २६, आईतबार (२ साल अघि)
  • फाईल तस्विर

    पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि आरोपी ढाकाकुमार श्रेष्ठले उक्त अडियो आफ्नो नभएको प्रतिक्रिया दिएका छन् । मिडियाहरूमा उनले उक्त अडियो आफ्नो नभएको बताएका हुन् । लगत्तै दुर्गा प्रसाईंले उक्त अडियो उनकै भएको बताएका छन् ।

    ‘ढाकाकुमार श्रेष्ठले मेरो आवाज होइन भनेर प्रमाणित गर्छन् भने म उनको गाडी चलाउने ड्राइभर बस्न तयार छु । तर उसले भन्नुपर्यो । दक्षिणकालीमा छिरौँ, कालो बोको काटेर । यो भन्दा ठुलो अपराध के हुन्छ ?,’ उनले भने ।

    प्रसाईंका अनुसार घुस माग्नका लागि श्रेष्ठ आफैले प्रसाईंलाई फोन गरेका थिए । ‘उहाँले आफै सम्पर्क गरेको हो । कुरा भएको सत्य हो । बेलुका उहाँले कुरा गर्नुभएको थियो, बिहान मैले पछि गफ गरेँ । उहाँले चिन्दिन भनेर धर पाइँदैन नि । मैले पनि चिन्दिन थेँ,’ उनले अघि भने, ‘हामीले स्वास्थ्य मन्त्रालय पाउने वाला छौँ सल्लाह गरौँ भनेपछि कुरा गरेको थिएँ । उहाँले अरूसँग पनि पैसाको कुरा गर्नुभएको रहेछ ।’

    अरू सांसदहरूसँग पनि आफूले कुरा गरेको भन्दै प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै पैसा लिएर मन्त्री बनाएको आरोप लगाएका छन् । ‘एउटा सांसद र मन्त्री बन्नका लागि यत्रो पैसा पार्टीका मान्छेलाई तिर्नुपर्छ ? त्यतिखेरको शिक्षा मन्त्रीलाई पनि धेरै पैसा दिने भएपछि मन्त्री बनाइएको पुष्टि हुन्छ,’ उनले थपे, ‘तोसिमा कार्की र रवि लामिछानेहरूको नाम लिएर प्रेम आचार्यले आत्मदाह गरेका छन् । त्यो घटना अहिले आएर पुष्टि हुँदैन र ?’

    उनले रवि लामिछानेले १५–२० जना मान्छेलाई कम्प्युटरमा राखेर सामाजिक सञ्जालमा आफू विरुद्ध बोल्नेलाई गाली गर्न राखेको आरोप लगाउँदै यसरी जितेको चुनावको कुनै तुक नहुने बताए । ‘रविले गाली गर्ने मान्छे राखेर चुनाव जिते पनि कुनै अर्थ छैन । जो आए पनि त्यही हो, बरु मतदाताहरूलाई चुनावमा भागै नलिनुस् भन्छु,’ उनले भने । आफ्नो डिल भने रास्वपाले शिक्षा मन्त्रालय लिएपछि बन्द भएको उनले सुनाए ।

    ‘रास्वपाले स्वास्थ्य पाएन, शिक्षा पाएपछि च्याप्टर नै क्लोज भयो । यो मात्रै होइन, अरू सांसदहरूको पनि रेकर्ड मसँग छ । रास्वपाकै सांसदले गरेका कुरा मसँग छन्,’ उनले भने । प्रसाईंको अर्को आरोप पनि रवि माथि छ ।

    ‘सीधा कुरा कार्यक्रम चलाउँदा झापा आएर पैसा लैजानुहुन्थ्यो । यो कुरा त्यति बेला भन्दा मलाई गाली गरे । अहिले त्यो कुराको पनि प्रमाणित भएको होइन र ?’ प्रसाईं आफैँले श्रेष्ठसँग गरेको कुराकानी सार्वजनिक गरेका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    ताजा समाचार
    १

    घट्यो सुनको मूल्य

    २

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    ३

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    ४

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    ५

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    ६

    हेर्नुहोस् २०८२ साल जेठ ३ गते शनिबारको राशिफल

    ७

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ८

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ९

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १०

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    समाचार
    थप

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution