• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ ४, आईतबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • घट्यो सुनको मूल्य

    १ दिन अघि

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    १ दिन अघि

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    १ दिन अघि

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    १ दिन अघि

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    १ दिन अघि

    हेर्नुहोस् २०८२ साल जेठ ३ गते शनिबारको राशिफल

    १ दिन अघि

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    २ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    २ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    २ हफ्ता अघि
FLASH NEWS
  • १घट्यो सुनको मूल्य
  • २प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य
  • ३काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो
  • ४आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ५थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’
  • ६हेर्नुहोस् २०८२ साल जेठ ३ गते शनिबारको राशिफल
  • ७आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • ८हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ ४, आईतबार
in
होमपेज / देश/परदेश
  • २३६१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पोर्चुगलमा किन बढ्दो छ नेपालीको आकर्षण ? येस्तो छ रहस्य जन्नुहोस

  • संदेश पत्र
  • २०७९ चैत्र १०, शुक्रबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं :

    युरोपियन युनियनमा सेनजेन समूहमा रहेको देश पोर्चुगल, नेपालभन्दा सानो छ। जनसंख्या पनि नेपालको भन्दा आधा नै कम छ। विगत सन् २०१५ देखि त यहाँको जनसंख्या वृद्धिभन्दा घट्ने क्रम बढी छ।

    युरोपमा मात्र नभएर विश्वमै पोर्चुगल आप्रवासीको लागि उदार नियम भएको मानिन्छ। यहाँ नेपाल लगायत दक्षिण एसियाली राष्ट्र, अफ्रिकी राष्ट्रका साथै युक्रेन ब्राजिललगायत देशका आप्रवासी श्रमका साथ यहाँको कार्ड र पासपोर्टको लागि आउने गर्छन्।विगत केही वर्षदेखि नेपालीको आकर्षणको केन्द्र र गन्तव्य पोर्चुगल भएको छ।

    के छ आप्रवासीको लागि पोर्चुगलमा ?

    पोर्चुगलको मुख्य आम्दानी पर्यटक र कृषि नै हो। यहाँ आप्रवासीको लागि खुकुलो नियम त छँदै छ, यसको साथै लगानी गर्नेको लागि सहज र सरल छ।
    यहाँ घर जग्गा किन्न यहाँको कार्ड या यहाँको भिसा नै हुनुपर्दछ भन्ने छैन।

    यहाँ आएर फिनान्स नम्बर (व्यक्तिगत राजश्व नम्बर या ट्याक्स नम्बर) बनाएपछि पोर्चुगलमा आएको १-२ हप्तामा नै घर जग्गा किन्न सकिन्छ भने आफूले चाहेको व्यवसाय गर्न पनि सकिन्छ।सामान्य कागजात पुर्‍याएपछि यहाँको अस्थाइ बसोबास अनुमति पत्र दिने सँगै ५ वर्षमा पासपोर्टको लागि आवेदन दिन मिल्ने सरल नियम छ।

    नेपालीको आकर्षण पोर्चुगल नै किन ?

    पोर्चुगल नेपालीको रातो पासपोर्ट लिने सपना साकार पारीदिने देश हो। यहाँ १८ वर्षका युवादेखि ५० वर्षका नेपाली पनि आएर कार्ड बनाउन सक्छन्। यहाँ कार्ड बनाउन कुनै योग्यता, दक्षताको परिधि छैन। यहाँ वर्कपरमिटमा आउने होस् या भिजिटमा आउने होस् अथवा अन्यत्र सेनजेन देशमा भिजिटमा आउनेले पनि यहाँ कार्ड बनाउने गरेका छन्।हिँडेर आउनेहरुदेखि अन्य युरोपियन देशमा विधार्थी भिसामा आउनेको अन्तिम गन्तव्य पोर्चुगल हो। किनकि, यहाँ कमाइ थोरै भए पनि कार्ड बन्न सहज छ।

    आम्दानी कम, आकर्षण बढी किन ?

    पोर्चुगलको न्यूनतम मासिक तलब ७०५ युरो छ। हालसम्म यदि कसैले ७०५ को कन्ट्र्याक पाउँछ भने उसले ११% ट्याक्स कटाएर खातामा आउने ६२७ युरो ५० सेन्ट हो। आउने वित्तिकै यहाँ यहीँ काम पाउन पनि धेरै गाह्रो छ।

    समग्रमा, अन्य युरोपियन देशः डेनमार्क, नर्वे, जर्मन, बेल्जियम, स्वीडेन जस्ता देशको तुलनामा यो तलब अति नगन्य हो। तर यहाँ न भिसाको समस्या हुन्छ, न त नेपाल नै डिपोर्ट हुने डर न त शरणार्थी नै बन्नु पर्ने पिर।

    यहाँ नियम सहज छ। साथै परिवारसहित अन्यत्रबाट आउनेको बालबच्चालाई यहाँ बिना भिसा, बिना कार्ड स्कुल पढाउन पाइने नियम तथा स्वास्थ्य र शिक्षा निःशुल्क छ। कार्ड बन्ने बित्तिकै आफ्नो परिवारलाई आफ्नो डिपेन्डेन्टमा स्थायी रूपमा बोलाउन सकिन्छ।

    अनि कार्ड बनेको ५ वर्षमा पासपोर्ट पाइने र पासपोर्ट पाएपछि नर्वे, डेनमार्क, जर्मन, बेल्जियम लगायत आफूले चाहेको देशमा काम गर्न र बस्न पाइने भएकोले नै पोर्चुगलमा कमाइ कम हुँदा पनि यहाँको आकर्षण बढी छ।

    अन्त्यमा, आप्रवासीको लागि पोर्चुगल जस्तो सहज र सरल कही छैन भने पनि हुन्छ। बिरामी परेर विस्तारामा छ, यदि भिसा सकियो भने नर्वे, डेनमार्कले कुनै हालतले बस्न दिदैनन्। ८ महिनाको गर्भ छ तर विधार्थी भिसा सकियो भने मानवीय नाताले पनि डेनमार्कले भिसा थप्दैन।

    विद्यार्थी भिसा वा वर्कपरमिटमा डेनमार्क जस्ता देशमा आइयो, आउँदा आउँदै दीर्घ रोग लाग्यो, मिर्गौलामा समस्या आयो अनि काम गर्न विभिन्न कारणले सकिएन भने त्यहाँ कुनै अपिल र अनुरोध गरेर बस्न पाइदैन। आफ्नो जनतालाई जति अधिकार दिएको छ, त्यतिनै कठोर आप्रवासी भिसा नभएकोप्रति युरोपका विकसित र धनी देशहरू हुन्छन्।

    तर पोर्चुगल यस्तो देश हो जहाँ तपाईँ आउनुभयो। आएकै दिन बिरामी हुनुभयो। तपाईँलाई यहाँ स्वास्थ्यको कारण १२२ को धाराले कार्ड बन्छ। कार्ड बनेपछि धेरै थोरै भत्ता त पाउनु हुन्छ नै, आफ्नो परिवारलाई पनि बोलाउन सकिन्छ।

    युरोपियन मुलुकमा घुम्दै फिर्दै पोर्चुगल आउनुभयो। यहाँ भिसा सकियो, यहीँ बस्न मन लागे पनि तपाईँ बस्न सक्नुहुन्छ। नेपाल फर्कन मन लागे पनि डिपोर्ट भनेर छाप हानिँदैन। त्यसैले, पोर्चुगलमा कम आम्दामी हुँदा पनि आकर्षण बढी छ नेपालीको।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ९%७%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    खाना खाएपछि मानिसलाई किन निद्रा लाग्छ त ?जान्नुहोस

    खुसिको खबर अब म्यानपावरले नेपाली श्रमिक कोरिया पठाउन पाउने, कति हुन्छ तलव ?

    नेपालीको लागि खुसीको खबर जापानले हरेक वर्ष नेपालबाट २० हजार कामदार लैजाने, तलब ३ लाख माथि

    राहदानी बनाउन नपाउँदा पोर्चुगलमा २६ सय बढी नेपाली समस्यामा

    ताजा समाचार
    १

    घट्यो सुनको मूल्य

    २

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    ३

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    ४

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    ५

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    ६

    हेर्नुहोस् २०८२ साल जेठ ३ गते शनिबारको राशिफल

    ७

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ८

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ९

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १०

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    समाचार
    थप

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution