• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ ३, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • घट्यो सुनको मूल्य

    ९ घण्टा अघि

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    १0 घण्टा अघि

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    १0 घण्टा अघि

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    १३ घण्टा अघि

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    १४ घण्टा अघि

    हेर्नुहोस् २०८२ साल जेठ ३ गते शनिबारको राशिफल

    १४ घण्टा अघि

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    २ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    २ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    २ हफ्ता अघि
FLASH NEWS
  • १घट्यो सुनको मूल्य
  • २प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य
  • ३काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो
  • ४आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ५थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’
  • ६हेर्नुहोस् २०८२ साल जेठ ३ गते शनिबारको राशिफल
  • ७आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • ८हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ ३, शनिबार
in
होमपेज / समाचार
  • ३३६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • देशको दुर्दशा : विदाई गर्दै कक्षा १२ का विद्यार्थीले साथीको सर्टमा लेखे ‘ अब खाडीमा भेटौँला’

  • संदेश पत्र
  • २०७९ चैत्र १०, शुक्रबार (२ साल अघि)
  • फाईल तस्विर

    सामान्यतया विद्यालयको बिदाइ सन्देशमा भविष्यको शुभकामना दिइन्छ वा फेरि भेट्ने वाचा गरिन्छ। भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले आफ्नो साथीको सर्टमा लेखेको सन्देश यतिबेला भाइरल बनेको छ, ‘खाडीमा भेटौंला।’

    काभ्रेपलाञ्चोकको तिमाल घर भएका निराजन मैनालीले बुधबार विद्यालयमा आयोजित कक्षा १२ को बिदाइ कार्यक्रममा आफ्ना साथी निरज तामाङको पिठ्यूँमा ‘खाडीमा भेटौंला’ भन्ने सन्देश लेखेका हुन्। ‘साथीले मेरो सर्टमा जापानको यात्रा सफल रहोस् भनेर लेखे,’ मैनालीले भने, ‘तर मलाई त्यो विश्वास लागेन, त्यसैले खाडीमा भेटौंला भनेर उसको सर्टमा लेखें।’

    ‘पार्ट टाइम’ काम गरेर पढ्दै आएका मैनालीले आफूले योभन्दा बढी पढ्न नसक्ने बताए। ‘काम गर्दाको अनुभव र मुलुकको अवस्था देखेर यहाँ टिक्न सकिन्न भन्ने लाग्यो,’ उनले भने, ‘अब बाहिर जाने तयारीमा लाग्छु।’ सानो उमेरदेखि बैंकमा काम गर्ने सपना पालेका मैनालीले त्यो सपना पनि पूरा नहुने देखेर बाहिर जान लागेको सुनाए।

    त्यस्तै धारणा राखे निरज तामाङले पनि। साथीले आफ्नो सर्टमा खाडीमा भेटौंला भनेर लेखे पनि पहिलो प्राथमिकता भनेको भाषा पढेर जापान अथवा कोरिया जाने रहेको उनले सुनाए। सिन्धुपाल्चोक बलेफीका निरजले सुरुमा पढ्ने क्रममा सफ्टवेयर इन्जिनियर बन्ने सपना पालेका थिए। ‘

    सानामा देखेका सपना हराउँदै जाँदा रहेछन्,’ उनले भने, ‘अहिले त कसरी हुन्छ विदेश जाने भन्ने मनमा आएको छ।’ यहाँ बसेर पढाइलाई निरन्तरता दिन नसकिने भएपछि बाहिर जाने सोचले जितेको उनले सुनाए।

    ललितपुर गोदावरीका विशन नगरकोटीको सपना वकिल बन्ने थियो। तर अहिले उनको सपना फेरिएको छ। उनी पनि वैदेशिक रोजगारीमा जाने तयारीमा छन्। साथीले सर्टमा कोरिया यात्राको सफलताको कामना गरेको छ,’ उनले भने, ‘सके कोरिया जोने हो, नसके खाडी मुलुक त छँदैछ।’ विदेश जाने रहरभन्दा पनि बाध्यता रहेको उनले बताए।

    त्यस्तै रामेछापका राजन मानन्धर पनि १२ पछि विदेश जाने सोचमा रहेको सुनाउँछन्। उनको सर्टमा विशन नगरकोटीले ‘वैदेशिक यात्रा’को शुभकामना लेखेका हुन्। ‘मन लागे पनि नलागे पनि बिदेसिनु हाम्रो बाध्यता हो,’ मानन्धर भन्छन्, ‘त्यसैले बिदाइको समयमा सबैले सफल यात्राको शुभकामनालेखे।’

    यी बिदाइ सन्देशले सामाजिक सञ्जालमा धेरैको मन छोएको छ। धेरैले यसलाई नेपाली समाजको तितो यथार्थता भनेका छन्। ‘यो प्लस टुपछि सबै विद्यार्थीको दिमागमा चल्ने तरंग हो,’ सामाजिक सञ्जालमा अजय श्रेष्ठले लेखेका छन्, ‘यो नेपालको दुःखद यथार्थता पनि हो।’

    परिस्थितिमा फेरबदल नभए केही दिनमै उनीहरू पनि मुलुकबाट दैनिक बाहिरिने झन्डै २ हजार नेपालीको भिडमा मिसिनेछन्। मुलुकमा काम गर्ने वातावरण नहुँदा बाहिरिने भिड झनै बढ्नेछ। राजनीतिक अस्थिरताले काम गर्ने वातावरण खस्कँदै जानु, औद्योगिक वातावरण बन्न नसक्नु, सरकारी कामकाजमा ढिलासुस्ती हुनु, युवा स्वरोजगारबारे सरकार गम्भीर नहुनु लगायत कारणले बिदेसिने युवाको लर्कोमा कमी आउन सकेको छैन। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकमा फागुनमा मात्र कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली बिदेसिएको देखिन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ६%१%१२%२%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    ताजा समाचार
    १

    घट्यो सुनको मूल्य

    २

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    ३

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    ४

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    ५

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    ६

    हेर्नुहोस् २०८२ साल जेठ ३ गते शनिबारको राशिफल

    ७

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ८

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ९

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १०

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    समाचार
    थप

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution