ललितपुरको पाटन अस्पतालमा थप १ कोेरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा उपचाररत ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।
मृतक भक्तपुर सुर्यविनायक निवासी रहेको कार्यालयले जनाएको छ ।
कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *
Save my name, email, and website in this browser for the next time I comment.