• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • जीवनशैली
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २७, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज–२५ साउन २०८२ आइतवारको राशिफल

    ६ महिना अघि

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ६ महिना अघि

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ७ महिना अघि

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ७ महिना अघि

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ८ महिना अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ८ महिना अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८ महिना अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ८ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ८ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ८ महिना अघि
FLASH NEWS
  • १आज–२५ साउन २०८२ आइतवारको राशिफल
  • २आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • ३आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल
  • ४आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
  • ५आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • ६आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ७आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ८आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • जीवनशैली
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ माघ २७, मंगलबार
in
होमपेज / राशिफल
  • ३५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • जेठ ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • संदेश पत्र
  • २०८२ जेष्ठ ११, आईतबार (८ महिना अघि)
  • फाईल तस्विर

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको प्रयोगबाट लक्ष्य पहिल्याउन सकिनेछ । तथापि, प्रतिस्पर्धामा केही कमजोरी देखिन सक्छ ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आशा मरेको फल पुन: प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउने समय छ । यद्यपि सानातिना काम र घरेलु समस्यामा अल्झिनुपर्ला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । काम सम्पन्न हुन समय लागेपनि परिणाम सकारात्मक हुनेछ । परिवारजनको सहयोग लिँदा अझ फाइदा हुनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    स्वास्थ्यमा अलिकति कमजोरी महसुस हुन सक्छ । केही चुनौतीको सामना गर्नुपर्ला । व्यापार व्यवसायमा लाभ हुनेछ । व्यवसायिक विस्तारका लागि यात्रा हुन सक्छ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, तर विवेकले काम लिने प्रयास गर्नुहोला । विचार तौलिएर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । स्थानान्तरणको सम्भावना समेत छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    शौख पुरा गर्न खर्च बढ्न सक्छ । दाम्पत्य सम्बन्धमा मिठास आउनेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ काम पाउने सम्भावना छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले अवसर गुम्न सक्छ । आर्थिक कारोबार अत्यावश्यक अवस्थामा मात्र गर्नु उचित हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । आम्दानीमा उल्लेखनीय वृद्धि हुनेछ । सवारी साधन प्राप्तिको सम्भावना छ । आतिथ्य र सम्मान पाइनेछ । बिना प्रतिस्पर्धा फाइदा हुने सम्भावना छ । तर, अरूको भर पर्नु हानिकारक हुन सक्छ । हिम्मत नगर्दा योजना कार्यान्वयनमा ढिलाइ हुन सक्छ । तत्काल लाभ नदेखिए पनि भविष्यका लागि महत्वपूर्ण जग बसाउने मौका छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    रोकिएका काम बन्नाले उत्साह बढ्नेछ । संघर्ष गरेरै अधिकार प्राप्त गर्न सकिनेछ । शत्रुहरू परास्त हुनेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ । कृषि, पशुपालन र अचल सम्पत्तिबाट लाभ उठाउन सकिनेछ । समय अनुकूल छ । सहयोगीहरूबाट राम्रो साथ प्राप्त हुनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा लाभ हुनेछ । चुनौती पार गर्दै काम सम्पन्न गर्न सकिनेछ । खर्च बढ्ने सम्भावना छ । व्यवसायमा लगानी बढाउनु पर्ने अवस्था आउन सक्छ । आफ्नै कमजोरीका कारण विवादमा पर्न सकिनेछ । यद्यपि, आँटेको काममा सफलता मिल्नेछ । आलोचना, बाधा र धन हानिको सम्भावना भएकाले सतर्क रहनुहोला ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    माता पिता वा मान्यजनसँग विवादको सम्भावना छ । पठन पाठनमा प्रगति हुनेछ । आर्थिक लाभ दिने कामबाट फाइदा हुनेछ । स्वादिष्ट भोजनको आनन्द लिने समय हो । अध्ययनमा ध्यान नहुन सक्छ तर आत्मविश्वास बढ्नेछ । रोकिएका कामहरू बिस्तारै सम्पन्न हुनेछन् ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    अघिल्लो सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारप्रति शंका जागेपनि मान्यजनको सल्लाह अनुसार चल्दा फाइदा हुनेछ । भेटघाटमा व्यस्तताले काममा बाधा आउन सक्छ । नयाँ प्रस्ताव आउन सक्छ तर हिम्मत नगर्दा अवसर गुम्न सक्छ । व्यवसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा समय बित्न सक्छ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्तिमा ढिलाइ हुन सक्छ । कमजोर मानसिकताले पछि पार्न सक्छ । तर, हिम्मत गरेमा महत्त्वपूर्ण कामहरू सम्पन्न हुनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय हो । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीहरू सजिलै परास्त हुनेछन् । नयाँ प्रेम सम्बन्ध सुरु हुने सम्भावना छ, जसले विवाहमा परिणति पाउन सक्छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    विशेष योजना गोप्य राखेर अघि बढ्नु उपयुक्त हुनेछ । पुरानो तरिकाले काम गर्दा असफलता आउन सक्छ । सोचविनै बोलेको वचनले समस्यामा पार्न सक्छ । गरिएका कर्मको राम्रो फल प्राप्त हुनेछ । कृषि र चौपायामा केही समस्या देखिए पनि आम्दानीको राम्रो अवसर छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोस् । गुरुजनको मार्गदर्शन र बुद्धिको प्रयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लगनशीलता र धैर्यले उत्कृष्ट उपलब्धि दिलाउनेछ । बुद्धिको प्रयोगले धेरैलाई आफ्नो पक्षमा पार्न सकिनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार व्यवसायमा संलग्नहरूलाई विशेष लाभ हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ताजा समाचार
    १

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    २

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ९

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १०

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution