• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २३, सोमबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ३ हफ्ता अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ३ हफ्ता अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ३ हफ्ता अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    १ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    १ महिना अघि

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    १ महिना अघि

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    १ महिना अघि

    आइतबार सार्वजनिक बिदा

    १ महिना अघि

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    १ महिना अघि
FLASH NEWS
  • १आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • २आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ३आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ४आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • ५राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
  • ६कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ
  • ७बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्
  • ८आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ अषाढ २३, सोमबार
in
होमपेज / राशिफल
  • २७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • पुष १८ गते बिहीबारको तपाईको दैनिक राशिफल

  • संदेश पत्र
  • २०८१ पौष १८, बिहिबार (६ महिना अघि)
  • फाईल तस्विर

    आज मिति वि.सं.२०८१ पुष १८ गते बिहीबार ई.सं.२०२५ जनवरी ०२ नेपाल सम्बत ११४५ पोहेलाथ्व तृतीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल तृतीया, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, हर्षण योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६:५४ बजे भयो भने सूर्यास्त साँझ ०५:२१ बजे हुनेछ ।

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने देखिन्छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । बोलीको भरमा काम सम्पादन हुनसक्ने समय छ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्ने योग रहेकोले सचेतना अपनाउनु हितकर हुनेछ । पढाइलेखाइमा खासै प्रगति नहोला । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): तपाईंबाट भए/गरेका कामबाट धेरैलाई फाइदा पुग्ने समय छ । सहयोगीहरूले पनि काममा साथ दिनेछन् । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त होला । व्यापारमा फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुने योग छ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । आँट वृद्धि हुनेछ । जोखिममा नपर्नु बेस रहनेछ । यात्रापरक काम बन्नेछ ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने सकिने छ । बिछोडिएका परिवारजनसँग भेटघाट होला । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । अनावश्यक भ्रमण हुन सक्ने सम्भावना छ, सोचविचार गर्नुहोला । आज स्वास्थ्यगत समस्याले पनि सामान्य सताउन सक्छ । उपचारमा खर्च हुनुबाट बच्न खानपानमा सजगता अपनाउनुहोला । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने देखिन्छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना छ । परिवारजनबाट टाढिनुपर्ला । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । व्यापारमा सामान्य फाइदा हुनेछ । प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिने योग छ । प्रतिकुलताका बाबजुद प्रेमभाव बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुनसक्छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । तर, विद्यामा कमजोरी र लेनदेनमा विवादको सम्भावना छ । विगतका समस्या बल्झिन सक्ने तथा सानातिना घरेलु समस्या देखापर्ने योग छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): व्यस्तता वृद्धि भएपनि कामको राम्रै मूल्यांकन हुने र लाभ हुने काम प्रारम्भ गर्ने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । भौतिक साधनसमेत जुट्ने योग छ । चिताएको काम समयमा सम्पादन नहुन सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्य केही कमजोर भएको अनुभूति हुन सक्छ रपनि पराक्रम बढ्ला । कार्यगति बढ्नेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन कामको चापबाट फुर्सद मिलेको अनुभूति होला । मेहनत गर्दा राम्रै धन आर्जन हुने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ भने सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । स्वास्थ्य सबल रहनेछ । रसरागको भाव जागृत होला । पराक्रम बढ्नेछ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिगो योजना प्रारम्भ हुने तथा आम्दानी तथा आयआर्जनका स्रोत खुल्ने समय छ । साझेदारीको काममा फाइदा होला । तथापि, आज अरूका काममा धेरै समय बित्न सक्छ । व्यक्तिगत उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । काम पूरा नहुनाले मन खिन्न रहने सम्भावना पनि छ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन्, व्यवहारमा लचकता अपनाउनु हितकर हुनेछ । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नुहोला ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । प्रयत्न गर्दा पनि मौकाको फाइदा उठाउन नसकिने योग रहेकोले महत्वपूर्ण कार्य थााती राख्नु उचित हुनेछ । सवारीसाधनको प्रयोगमा आज विशेष सजगता अपनाउनुहोला । तार्किक क्षमता बढ्नेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने योग छ । आरोग्यता रहनेछ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रुचिका विषयमा लगानी बढाउने समय छ । नयाँ कामको प्रस्ताव आउने तथा धनआर्जन हुने योग छ । काममा सहयोगीहरू प्रशस्तै भेटिनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको दिन छ । इर्ष्या गर्नेहरू सक्रिय हुनसक्ने हुँदा विशेष सावधानी अपनाएर काम गर्नुहोला । आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ । सफलताको दर बढ्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिने तथा दाम्पत्य जीवन सुखमय बन्ने देखिन्छ । परोपकारमा मन जाला । आज स्वास्थ्य भने केही कमजोर रहन सक्छ, ख्याल राख्नुहोला । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्मबल बढ्नेछ । सामान्य अस्वस्थताले काममा ढिलासुस्ती हुनसक्ने योग भएपनि प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनसक्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ । कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्नपनि सक्छ । अप्रिय समाचारले दुःखी बनाउन सक्छ, संयमता अपनाउनु उचित हुनेछ ।

    राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ताजा समाचार
    १

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ३

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ४

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ५

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ७

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    ८

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ९

    आइतबार सार्वजनिक बिदा

    १०

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution