• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • जीवनशैली
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २७, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज–२५ साउन २०८२ आइतवारको राशिफल

    ६ महिना अघि

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ६ महिना अघि

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ७ महिना अघि

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ७ महिना अघि

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ८ महिना अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ८ महिना अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८ महिना अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ८ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ८ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ८ महिना अघि
FLASH NEWS
  • १आज–२५ साउन २०८२ आइतवारको राशिफल
  • २आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • ३आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल
  • ४आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
  • ५आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • ६आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ७आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ८आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • जीवनशैली
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ माघ २७, मंगलबार
in
होमपेज / राशिफल
  • ३३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • तपाईंको आजको राशिफल : आज मिति २०८१ साल मंसिर १९ गते बुधवार

  • संदेश पत्र
  • २०८१ मंसिर १९, बुधबार (१ साल अघि)
  • फाईल तस्विर

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक खर्चमा आकस्मिक वृद्धि हुनेछ। आर्थिक कारोबारमा शत्रुहरुको वृद्धि हुनेछ। कार्यक्षेत्रमा शुभचिन्तकहरूको साथ पाइनेछ। व्यापार व्यवसायमा धन सम्बन्धी लेनदेनमा सावधानी राख्नुपर्ने हुन्छ। आजको शुभ रंग केशरि हो भने शुभ अंक ५ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अग्रिम कार्यहरू समयमा सम्पादन हुनेछ। विद्यार्थी वर्गहरूले हेलचेक्र्याइँ गरेर कुनै कार्य गर्दा असफलता हात लाग्न सक्छ। आर्थिक कारोबारमा भविष्यलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। गरेको कार्यको जस पाइनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सन्तान पक्षबाट मन प्रसन्न हुने सूचना मिल्नेछ। विवाद र मुद्दाहरूमा हजुरको पक्ष बलियो रहनेछ। घरपरिवारको जिम्मेवारीलाई आफ्नो स्वार्थ नसम्झिनुहोला। कारोबारमा आफ्नो कुराहरूलाई गोपनीय राखौं। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पुरानो लगानीबाट लाभ मिल्नेछ। आय र व्ययको मध्यमा सन्तुलन बनाएर राख्नुहोस्। राजनीतिक क्षेत्रमा जनताको समर्थन मिल्नेछ। माताको स्वास्थ्य सुधार रहनेछ। कार्यक्षेत्रमा श्रमको अनुरूप सफलता मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा मान प्रतिष्ठा बढ्नेछ। आर्थिक कारोबारमा नयाँ निर्णय लिनुभन्दा पूर्व जानकारको सल्लाह लिनुहोस्। दाम्पत्य जीवनमा जीवनसाथीको सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा कुनै विवाद थियो भने सुल्झिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पहिला रोकिएका कामहरू प्रारम्भ हुनेछन्। सामाजिक सञ्जालमा बोल्दा ध्यान दिनुपर्ने हुन्छ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आर्थिक पक्ष मजबुत हुनको साथै खर्चमा वृद्धि रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रचनात्मक वा कलात्मक क्षेत्रमा आफ्नो व्यक्तित्वलाई आकर्षक बनाउन सफल रहनुहुनेछ। वाणिले गर्दा आफन्तहरूसँग मनमुटाव हुनसक्छ। पारिवारिक र वैवाहिक जीवन राम्रो रहनेछ। भौतिक सुख सुविधामा धन खर्च हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्य क्षेत्रमा पद प्रतिष्ठामा वृद्धि हुनेछ। अधिकारी वर्गहरूबाट शुभ सूचना पाइनेछ। मित्रहरूबाट कुनै मूल्यवान वस्तुको प्राप्ति हुनेछ। घर परिवारमा मेलमिलाप बढ्नेछ। अरूलाई अनावश्यक सल्लाह नदिनुहोस्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नो स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। प्रतिस्पर्धामा प्रतिस्पर्धीलाई पछाडि पार्न सक्नुहुनेछ। शत्रुहरू परास्त हुनेछन् भनेदेखि रोगबाट मुक्ति मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। चिताएको काम सम्पादन हुनेछ। आर्थिक पक्ष सबल रहनको साथै सञ्चित धनमा वृद्धि हुनेछ । आफन्तसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा आत्मविश्वास र उत्साहमा कमी आउनेछ। अज्ञात भयले मन अशान्त रहनेछ। वैदेशिक रोजगारबाट शुभ सूचना मिल्नेछ। वाहन चलाउँदा सावधान रहनुहोस्। व्यापार व्यवसायमा थप लगानीको लागि समय अनुकूल छैन। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नोकरी पेशामा अतिरिक्त जिम्मेवारी मिल्नेछ। वाहन प्राप्तिको लागि पिताको सहयोग मिल्नेछ। व्यापारमा नयाँ निवेशहरू बढ्नेछन्। कुनैपनि कार्यको लागि गरिने यात्राबाट सफलता मिल्नेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ताजा समाचार
    १

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    २

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ९

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १०

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution