• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ ३०, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ३ दिन अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    १ हफ्ता अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १ हफ्ता अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    १ हफ्ता अघि

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    १ हफ्ता अघि

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    १ हफ्ता अघि

    आइतबार सार्वजनिक बिदा

    १ हफ्ता अघि

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    १ हफ्ता अघि

    २१ वर्षीय युवकको कोरोनाबाट मृत्यु

    २ हफ्ता अघि

    आरोप प्रमाणित भए पदबाट मात्र होइन राजनीतिबाट राजीनामा दिन्छु: गृहमन्त्री

    २ हफ्ता अघि
FLASH NEWS
  • १आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • २आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • ३राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
  • ४कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ
  • ५बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्
  • ६आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
  • ७आइतबार सार्वजनिक बिदा
  • ८आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ ३०, शुक्रबार
in
होमपेज / जीवनशैली
  • २२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कस्ता मान्छेलाई हुन्छ सबैभन्दा बढी भिटामिन सीको खतरा !

  • संदेश पत्र
  • २०८१ भाद्र २०, बिहिबार (९ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौँ : लाखौं साना कोषहरू मिलेर शरीर बनेको छ। भिटामिन-सीले यी कोषहरूलाई स्वस्थ राख्न मद्दत गर्दछ।

    भिटामीन ‘सी’ को प्रयोग हाम्रो शरीरका निम्ति अत्यन्त आवश्यक तत्व हो। यस भिटामीनले हाम्रो शरीरलाई बलियो बनाउन र रोगसँग लड्न सक्ने क्षमता बढाउन मद्दत गर्छ।

    महिलाले दैनिकी ६० ग्राम र पुरुषले ९० ग्राम भिटामीन ‘सी’ को सेवन गर्नुपर्ने आवश्यक रहेको अनुसन्धानले देखाएको छ।

    यदि कोषहरू स्वस्थ भयो भने यसले प्रत्यक्ष रूपमा हाम्रो छालालाई असर गर्दछ। छाला उज्यालो देखिनुका साथै बढ्दो उमेरको प्रभाव पनि कम देखिन्छ। यस बाहेक भिटामिन-सीले हड्डीहरूलाई स्वस्थ बनाएर घाउहरू निको पार्न पनि मद्दत गर्दछ।

    एक अनुसन्धानले भन्छ, भिटामिन-सीले शरीरमा छिटो फैलिरहेको क्यान्सरलाई नियन्त्रण गर्न मद्दत गर्दछ। भिटामिन-सी को प्रयोगको कारण, बिरामीलाई चेमो र रेडिएसन थेरापीको कम आवश्यकता पर्छ।

    यसमा उपस्थित एन्टिआक्सीडन्टहरूले क्यान्सर पैदा गर्ने फ्रि-रेडिकलहरूलाई हटाउन कोसिस गर्छ। यी फ्रि-रेडिकलहरूले हृदय रोग र गठियाको जोखिम पनि बढाउँछन्।

    शरीरमा भिटामिन सीको कमी भएमा धेरै शारीरिक समस्या हुन सक्छ । तर, के तपाईलाई थाहा छ यदि शरीरमा भिटामिन सीको मात्रा अत्यधिक बढ्यो भने शरीरमा धेरै समस्या आउन थाल्छ ।

    आवश्यकताभन्दा बढी भिटामिन सी खाने मान्छेलाई हुन्छ सबैभन्दा बढी भिटामिन सीको खतरा !

    यदि तपाइँ आवश्यकताभन्दा बढी भिटामिन सी लिनुहुन्छ भने, यसले तपाइँको पेटको स्वास्थ्यमा धेरै नराम्रो प्रभाव पार्छ। यति मात्र होइन, यसले पेटसम्बन्धी समस्या निम्त्याउन सक्छ । भिटामिन सीको अत्याधिक सेवनले पेटको जलन, ग्यास, पखाला र बान्ता जस्ता समस्या निम्त्याउन सक्छ।

    भिटामिन सीको अत्याधिक सेवनले मृगौलाको पत्थरीको समस्या पनि निम्त्याउन सक्छ । यदि तपाईं आफ्नो मृगौला राम्रोसँग काम गर्न चाहनुहुन्छ भने, तपाईंले अत्यधिक भिटामिनहरू लिनबाट जोगिनै पर्छ।भिटामिन सीको अत्यधिक सेवनले शरीरमा धेरै समस्या निम्त्याउन सक्छ । जसका कारण टाउको दुख्ने र चक्कर लाग्ने समस्या पनि हुन सक्छ ।

    दैनिक ६०-९० मिलीग्राम भिटामिन सी लिनुपर्छ। जसले गर्दा छालाको लागि फाइदाजनक हुन्छ । भिटामिन सी दैनिक सीमित मात्रामा सेवन गर्नुपर्छ, यो छाला, स्वास्थ्य र कपालको लागि धेरै लाभदायक छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    २

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ३

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ४

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ५

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    ६

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ७

    आइतबार सार्वजनिक बिदा

    ८

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    ९

    २१ वर्षीय युवकको कोरोनाबाट मृत्यु

    १०

    आरोप प्रमाणित भए पदबाट मात्र होइन राजनीतिबाट राजीनामा दिन्छु: गृहमन्त्री

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution