• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० मंसिर १६, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • गायक टिएन बम्जनको “मेराे सोधाई तिमीलाई” बोल गीतको म्यूजिक भिडियो सार्वजनिक

    १ हफ्ता अघि

    काठमाडौंको बागबजारबाट एक व्यक्ति पक्राउ

    १ हफ्ता अघि

    नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलायो

    १ हफ्ता अघि

    दुर्गा प्रसाईंलाई तिनकुनेमा आन्दोलन गर्न रोक !

    १ हफ्ता अघि

    ‘रुम पार्टनर’ को छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

    १ हफ्ता अघि

    नेपाली टिकटकर आयुष कि प्रेमिका पाकिस्तानी टिकटकर एलिजेले घुम्टो खोलिन, यति सुन्दर रहिछन

    १ हफ्ता अघि

    यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह

    १ हफ्ता अघि

    आज २०८० साल मंसिर ८ गते शुक्रबारको राशिफल हेर्नुहोस्

    १ हफ्ता अघि

    आफ्नै अभिव्यक्तिका कारण किन चर्चामा छन् टिकटक स्टार ?

    १ हफ्ता अघि

    एसपी थुनामा परेपछि हर्क साम्पाङ खुशी !

    १ हफ्ता अघि
FLASH NEWS
  • १गायक टिएन बम्जनको “मेराे सोधाई तिमीलाई” बोल गीतको म्यूजिक भिडियो सार्वजनिक
  • २काठमाडौंको बागबजारबाट एक व्यक्ति पक्राउ
  • ३नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलायो
  • ४दुर्गा प्रसाईंलाई तिनकुनेमा आन्दोलन गर्न रोक !
  • ५‘रुम पार्टनर’ को छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु
  • ६नेपाली टिकटकर आयुष कि प्रेमिका पाकिस्तानी टिकटकर एलिजेले घुम्टो खोलिन, यति सुन्दर रहिछन
  • ७यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह
  • ८आज २०८० साल मंसिर ८ गते शुक्रबारको राशिफल हेर्नुहोस्
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८० मंसिर १६, शनिबार
in
होमपेज / समाचार
  • २५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग, पिक समयमा ५१७ मेगावाट भारतर्फ निर्यात

  • संदेश पत्र
  • २०८० कार्तिक २७, सोमबार (२ हफ्ता अघि)
  • People are seen observing colourful electric decorative lights during Tihar festival in Kathmandu, on Thursday, November 08, 2018. Photo: Mausam Shah Nepali

    यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) एकहजार ४३८ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मी पूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमान्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर एकहजार ४३८ मेगावाट पुगेको रेकर्ड गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

    गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमान्ड एकहजार ३०५ मेगावाट थियो ।

    तिहारमा उद्योग, कलकारखानाहरू बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमान्ड औद्योगिक ग्राहकबाहेकको हो । यस वर्ष प्राधिकरणले पिक डिमान्ड एकहजार ३५७ मेगावाट पुग्ने प्रक्षेपण गरेको थियो ।

    प्राधिरकरणले लक्ष्मी पूजाको दिनको पिक डिमान्ड देशभित्रैका विद्युत्‌गृहहरूबाट उत्पादन गरी आपूर्ति गरेको थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ ।

    गत वर्ष लक्ष्मीपूजा पिक समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो । लक्ष्मी पूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्‌को माग एकहजार ९५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमान्ड एकहजार ७११ मेगावाट थियो ।

    यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमान्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३४२ मेगावाट थियो ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतबार उपकार्यकारी निर्देशकहरूको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिएका थिए ।

    कार्यकारी निर्देशक घिसिङले ७ वर्षअघि लक्ष्मीपूजाको दिनको माग पूरा गर्न २५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताए । उन गत वर्षभन्दा लक्ष्मीपूजाको पिक डिमाण्ड १० प्रतिशत बढ्नु सकारात्मक रहेको उल्लेख गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    गायक टिएन बम्जनको “मेराे सोधाई तिमीलाई” बोल गीतको म्यूजिक भिडियो सार्वजनिक

    नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलायो

    दुर्गा प्रसाईंलाई तिनकुनेमा आन्दोलन गर्न रोक !

    यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह

    ताजा समाचार
    १

    गायक टिएन बम्जनको “मेराे सोधाई तिमीलाई” बोल गीतको म्यूजिक भिडियो सार्वजनिक

    २

    काठमाडौंको बागबजारबाट एक व्यक्ति पक्राउ

    ३

    नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलायो

    ४

    दुर्गा प्रसाईंलाई तिनकुनेमा आन्दोलन गर्न रोक !

    ५

    ‘रुम पार्टनर’ को छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

    ६

    नेपाली टिकटकर आयुष कि प्रेमिका पाकिस्तानी टिकटकर एलिजेले घुम्टो खोलिन, यति सुन्दर रहिछन

    ७

    यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह

    ८

    आज २०८० साल मंसिर ८ गते शुक्रबारको राशिफल हेर्नुहोस्

    ९

    आफ्नै अभिव्यक्तिका कारण किन चर्चामा छन् टिकटक स्टार ?

    १०

    एसपी थुनामा परेपछि हर्क साम्पाङ खुशी !

    समाचार
    थप

    गायक टिएन बम्जनको “मेराे सोधाई तिमीलाई” बोल गीतको म्यूजिक भिडियो सार्वजनिक

    नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलायो

    दुर्गा प्रसाईंलाई तिनकुनेमा आन्दोलन गर्न रोक !

    यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution