• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० मंसिर १६, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • गायक टिएन बम्जनको “मेराे सोधाई तिमीलाई” बोल गीतको म्यूजिक भिडियो सार्वजनिक

    १ हफ्ता अघि

    काठमाडौंको बागबजारबाट एक व्यक्ति पक्राउ

    १ हफ्ता अघि

    नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलायो

    १ हफ्ता अघि

    दुर्गा प्रसाईंलाई तिनकुनेमा आन्दोलन गर्न रोक !

    १ हफ्ता अघि

    ‘रुम पार्टनर’ को छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

    १ हफ्ता अघि

    नेपाली टिकटकर आयुष कि प्रेमिका पाकिस्तानी टिकटकर एलिजेले घुम्टो खोलिन, यति सुन्दर रहिछन

    १ हफ्ता अघि

    यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह

    १ हफ्ता अघि

    आज २०८० साल मंसिर ८ गते शुक्रबारको राशिफल हेर्नुहोस्

    १ हफ्ता अघि

    आफ्नै अभिव्यक्तिका कारण किन चर्चामा छन् टिकटक स्टार ?

    १ हफ्ता अघि

    एसपी थुनामा परेपछि हर्क साम्पाङ खुशी !

    १ हफ्ता अघि
FLASH NEWS
  • १गायक टिएन बम्जनको “मेराे सोधाई तिमीलाई” बोल गीतको म्यूजिक भिडियो सार्वजनिक
  • २काठमाडौंको बागबजारबाट एक व्यक्ति पक्राउ
  • ३नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलायो
  • ४दुर्गा प्रसाईंलाई तिनकुनेमा आन्दोलन गर्न रोक !
  • ५‘रुम पार्टनर’ को छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु
  • ६नेपाली टिकटकर आयुष कि प्रेमिका पाकिस्तानी टिकटकर एलिजेले घुम्टो खोलिन, यति सुन्दर रहिछन
  • ७यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह
  • ८आज २०८० साल मंसिर ८ गते शुक्रबारको राशिफल हेर्नुहोस्
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८० मंसिर १६, शनिबार
in
होमपेज / देश/परदेश
  • १०७१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • महिना दिन नपुग्दै जापानमा अर्का नेपाली युवा बेपत्ता, आरतीको अझै अत्तोपत्तो लागेन

  • संदेश पत्र
  • २०७९ चैत्र २९, बुधबार (७ महिना अघि)
  • फाईल तस्विर

    जापान ।जापानमा नेपालीहरुको संख्या १ लाख ४० हजार पुगेको तथ्यांक बाहिरि रहँदा नेपालीहरुमा हुने दुःखद घटनामा पनि बृद्धि हुन थालेको छ । महिना दिन नपुग्दै जापानमा दुई जना नेपाली हराएका छन् ।एक महिना पुग्न लाग्दा समेत बेपत्ता नेपाली चेलीको

    कुनै अत्तोपत्तो लाग्न नसकिरहेको बेलामा फेरी जापानमा एक नेपाली युवा सम्पर्क विहिन भएका छन् ।प्राप्त जानकारी अनुसार जापानको फुकुओकास्थित, जीएजी निहोङगो गाकुईनमा अध्ययनत दोलखा जिल्ला स्थायी घर भएका २३ वर्षका अनुप खड्का सोमबार बिहानदेखि सम्पर्क बिहिन भएका छन् ।

    साथीभाइ तथा पविारसँग खड्का सम्पर्क बिहिन भएपछि उनको खोजीकार्य शुरु भएको छ । अनुप सोमबारदेखि बेपत्ता भएको फुकुओकामै बस्ने उनको ठलो बुबाको छोरा रवन खड्काले बताएका छन् ।आफूलाई पैसाको निकै समस्या भएको भन्दै उनले हालैका

    दिनमा आफूलाई म्यासेजहरु पठाउने गरेको खड्काका दाजुले बताएका छन् । दाजुभाईबीच गएको आईतबार दिउँसो कुराकानी हुँदा पनि यस्तै खालको गफ भएको अनि आफ्नो समस्या अरुले नबुझेको गुनासो अनुपले गरेको खुलेको छ ।अनुपले भाषा विद्यालयमा

    काम गर्ने एक नेपाली शिक्षकलाई पनि आफू एप्सको ठगीमा परेर सबै पैसा गुमाएको बताएका थिए । पछिल्लो समय उनलाई विद्यालयको शुल्क तिर्न समेत समस्या भएको बुझिएको छ । माथि तस्विरमा देखिएको व्यक्तिलाई तपाईले कतै देख्नु भयो भने रवन खड्काको

    मोबाइल 070 7657 4194 मा सम्पर्क गरेर जानकारी दिनु होला ।जापानको ओसाकाबाट मार्च १७ देखि चितवनकी आरती खनाल बेपत्ता भएकी थिइन् । उनी पनि अहिलेसम्म फेला परेकी छैनन् । उनको पनि तीव्र गतिमा खोजी भइरहेको छ । तर अहिलेसम्म उनको पनि कुनै अत्तोपत्तो लागेको छैन ।

    यो पनि – यस वर्षको शुन्टो वार्तामा जापानमा तलब दशकौंयता नदेखिएको स्तरमा तलब बढाउने सहमति भयो । तलब वृद्धिको आशाले उपभोक्ताहरुको मनोबल ह्वात्तै बढाएको छ । हालै सरकारले गरेको एउटा सर्वेक्षणले यस्तो देखाएको हो ।

    मन्त्रीपरिषद्को कार्यालयले गरेको सर्वेक्षणका अनुसार मार्चमा २ वा सो भन्दा धेरै सदस्य भएका घरपरिवारको उपभोक्ता मनोबल सूचक ३३ दशमलव ९ प्रतिशतमा उक्लिएको छ । यो अघिल्लो महीनाको भन्दा २ दशमलव ६ अंक धेरै हो । सूचकांकमा भएको यो वृद्धि सन् २०२१ को जुनयताकै उच्च हो ।

    यो देशव्यापी सर्वेक्षणमा ८ हजार ४०० घरपरिवारहरुलाई सहभागी गराइएको थियो ।सहभागीहरुलाई आगामी ६ महीनाको खर्च योजनाबारे सोधिएको थियो । यसमा कार र होम एप्लाइन्सेज जस्ता बढी मूल्यका सामानमा गरिने खर्चलाई समेत समेटिएको थियो ।

    वार्षिक तलब वार्तामा कम्पनी व्यवस्थापन र श्रम संगठनहरुबीच उच्च तलब वृद्धिको सहमति भएपछि थप मानिसहरु आफ्नो आय वृद्धिप्रति आशावादी देखिएका छन् ।मास्कसम्बन्धी नियम खुुकलो पारिँदा पनि उपभोक्ताहरुमाझ सहजता बढेको बताइएको छ । मन्त्रीपरिषद्को कार्यालयले २ महीनामा पहिलो पटक उपभोक्ता

    मनोबलसम्बन्धी आधारभूत अनुमानमा सकारात्मक संसोध गरेको छ । तर भविष्यमा जीवनयापन खर्च कस्तो हुने हो भन्ने कुराले भने मानिसहरुलाई सबैभन्दा धेरै सताइरहेको छ । सहभागी मध्ये ९४ दशमलव १ प्रतिशत सहभागीहरुले आगामी एक वर्षसम्म महँगी उच्च रहने बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    २%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    ‘रुम पार्टनर’ को छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

    ८५ लाख रूपैयाँ खर्चेर अबैध बाटाे अमेरिका छिरेपछि पक्राउ, हिरासतमै मृत्यु

    शुन्य लागतमै जर्मनीले नेपाली श्रमिक लैजाने, आवेदन खुल्दै

    इजरायलमा नेपाली कामदार पठाउने तयारी, पाँच सय जना नेपालीलाई लैजाने

    ताजा समाचार
    १

    गायक टिएन बम्जनको “मेराे सोधाई तिमीलाई” बोल गीतको म्यूजिक भिडियो सार्वजनिक

    २

    काठमाडौंको बागबजारबाट एक व्यक्ति पक्राउ

    ३

    नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलायो

    ४

    दुर्गा प्रसाईंलाई तिनकुनेमा आन्दोलन गर्न रोक !

    ५

    ‘रुम पार्टनर’ को छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

    ६

    नेपाली टिकटकर आयुष कि प्रेमिका पाकिस्तानी टिकटकर एलिजेले घुम्टो खोलिन, यति सुन्दर रहिछन

    ७

    यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह

    ८

    आज २०८० साल मंसिर ८ गते शुक्रबारको राशिफल हेर्नुहोस्

    ९

    आफ्नै अभिव्यक्तिका कारण किन चर्चामा छन् टिकटक स्टार ?

    १०

    एसपी थुनामा परेपछि हर्क साम्पाङ खुशी !

    समाचार
    थप

    गायक टिएन बम्जनको “मेराे सोधाई तिमीलाई” बोल गीतको म्यूजिक भिडियो सार्वजनिक

    नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलायो

    दुर्गा प्रसाईंलाई तिनकुनेमा आन्दोलन गर्न रोक !

    यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution