• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ चैत्र १७, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनाबलात्कारतोसिमा कार्कीप्रचण्डराशिफलपल शाह
  • कब्जियतको समस्याले हैरान हुनुहुन्छ ? यसरी समाधान गर्न सकिन्छ

    २ घण्टा अघि

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    ३ घण्टा अघि

    मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

    ३ घण्टा अघि

    अमला र अमिल चरी भिटामिन ‘सी’ मात्रै हाेइन औषधीकाे भण्डार पनि हाे !

    ३ घण्टा अघि

    बारा २ मा रास्वपाको उम्मेदवार रमेश खरेल !

    ४ घण्टा अघि

    सापटी रकम फिर्ता नगरेको झोंकमा हत्या, हत्यापछि फालियो पानी ट्यांकीभित्र

    ४ घण्टा अघि

    आमाले तिलहरी धितो राखेर लिइन् छोराको प्रवेशपत्र

    ४ घण्टा अघि

    यी राशिबीच विवाह गर्नु मानिँदैन शुभ, फाप्दैन विवाहको सम्बन्ध

    ४ घण्टा अघि

    विदेशबाट फर्केकाहरूले कतिवटा फोन ल्याउने ? नयाँ व्यवस्था गर्ने तयारी

    ४ घण्टा अघि

    तपाईको आजको राशिफल : आज मिति २०७९ चैत्र १७ गते शुक्रवार

    ४ घण्टा अघि
FLASH NEWS
  • १कब्जियतको समस्याले हैरान हुनुहुन्छ ? यसरी समाधान गर्न सकिन्छ
  • २यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
  • ३मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना
  • ४अमला र अमिल चरी भिटामिन ‘सी’ मात्रै हाेइन औषधीकाे भण्डार पनि हाे !
  • ५बारा २ मा रास्वपाको उम्मेदवार रमेश खरेल !
  • ६सापटी रकम फिर्ता नगरेको झोंकमा हत्या, हत्यापछि फालियो पानी ट्यांकीभित्र
  • ७आमाले तिलहरी धितो राखेर लिइन् छोराको प्रवेशपत्र
  • ८यी राशिबीच विवाह गर्नु मानिँदैन शुभ, फाप्दैन विवाहको सम्बन्ध
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०७९ चैत्र १७, शुक्रबार
in
होमपेज / जीवनशैली
  • ४६८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • पायल्सको उपचारका लागि अमृत समान छ घिउकुमारी, यसरी गर्नुहोस् प्रयोग

  • संदेश पत्र
  • २०७९ चैत्र ३, शुक्रबार (१ हफ्ता अघि)
  • फाईल तस्विर

    पायल्स रोगका बिरामीहरु दिन प्रतिदिन बढ्दो अवस्थामा छन्। दैनिक खानपानमा ध्यान नदिँदा यस्तो रोगको जोखिम झन बढ्ने चिकित्सकहरु बताउँछन्। कब्जियत नै पायल्सको मुल कारण हो ।जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ । त्यही बलले भित्रका रक्तशिरालाई तन्काइ दिन्छ । यो क्रमस फैलन थाल्छ र गिर्खा बन्न थाल्छ ।

    पायल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। पायल्स रोग निको पार्ने केही घरेलु विधि यहाँ प्रस्तुत गरिएको छ । यी विधि अपनाउँदा पायल्स हुन नदिन र पायल्स भएकाहरुलाई निको पार्न उपयोगी सिद्ध हुनेछ।

    पायल्स भएका विरामीहरुका लागि घ्यूकुमारी अचुक औषधी हो । पायल्स भएमा विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ। बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ।

    एक दिनमा ३–४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ। काँचो केरा उसिनेर बिहान–बेलुका खाँदा पनि पायल्स रोगीका लागि निकै फाइदाजनक हुन्छ । पायल्सका रोगीले तारेको/भुटेको तथा रेशारहित खाना खानु हुँदैन। कब्जियत हुन नदिन रेसा युक्त (फाइबर) खाना प्रशस्त खानुपर्छ। अलिभ (जैतुन)को तेल लगाउँदा पायल्सका विरामीहरुका लागि आराम मिल्छ ।

    मूलाको रस बिहान बेलुका खाँदा पायल्सका रोगीलाई फाइदा हुन्छ । आँपको कोयाको गुदीको चूर्ण महसँग मिसाएर खान सकिन्छ। दिसा गर्दा समस्या हुनु नै यसको खास लक्षण हो।

    मलाशयमा भारीपन हुने, दिसा राम्रोसँग नहुने, दुख्ने जस्ता सुरुवाती लक्षण हुन् । जति जति रोग बढ्दै जान्छ, उत्तिनै दुखाई बढी हुन्छ । गुद्वारमा मासुको डल्ला निस्कने, त्यसमा चिलाउने हुन्छ ।

    कब्जियत आउन नदिनका लागि खानपानमा सर्तकता अपनाउनु पर्छ । किनभने अपच हुने खाने कुराहरु, जस्तो कि मैदाबाट बनेका, प्याकेटमा राखिएका, तारेका, भुटेका, जंक फूड, मसलेदार, मासुजन्य खानेकुरा कब्जियतको कारण बन्छ ।

    अनियमित खानपान पनि यसको कारण हुनसक्छ । जस्तो कि भोक लागेको बेला नखाने, राती अबेर खाने, आवश्यक्ताभन्दा बढी खाने बानीले कब्जियत रोग पैदा गर्छ । त्यस्तै दिसा रोक्ने बानी अर्को कारण हो ।

    स्वस्थ्य खानपान र जीवनशैलीले यस्तो समस्या निवारण गर्न सकिन्छ । पायल्सको समस्या छ भने चाहि त्यसको प्रकृति अर्थात श्रेणी अनुसार उपचार विधि अपनाउनु पर्छ । सामन्य स्थितिमा खान पान, जीवन शैली, व्यायाम आदिबाट यसको निदान खोज्न सकिन्छ ।

    पायल्स भएको अवस्थामा बोसोयुक्त, तारेको, भुटेको, मसलेदार, मासुजन्य, दुधजन्य, मैदाबाट बनेका, कार्बोनेटेड ड्रीकं आदिको सेवन गर्नु हुँदैन । मदिरापान, धुमपानले पनि यसलाई जटिल बनाउँन सक्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ५६%१०%१%३%२%२%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    कब्जियतको समस्याले हैरान हुनुहुन्छ ? यसरी समाधान गर्न सकिन्छ

    यी राशिबीच विवाह गर्नु मानिँदैन शुभ, फाप्दैन विवाहको सम्बन्ध

    खाली पेटमा किसमिसको पानी पिउँदा पाइन्छ यस्तो चकित पार्ने फाइदा

    काखी गन्हाएका कारण लज्जित हुनुपरेको छ ? त्यसो भए अपनाउनुहोस् यी उपाय

    ताजा समाचार
    १

    कब्जियतको समस्याले हैरान हुनुहुन्छ ? यसरी समाधान गर्न सकिन्छ

    २

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    ३

    मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

    ४

    अमला र अमिल चरी भिटामिन ‘सी’ मात्रै हाेइन औषधीकाे भण्डार पनि हाे !

    ५

    बारा २ मा रास्वपाको उम्मेदवार रमेश खरेल !

    ६

    सापटी रकम फिर्ता नगरेको झोंकमा हत्या, हत्यापछि फालियो पानी ट्यांकीभित्र

    ७

    आमाले तिलहरी धितो राखेर लिइन् छोराको प्रवेशपत्र

    ८

    यी राशिबीच विवाह गर्नु मानिँदैन शुभ, फाप्दैन विवाहको सम्बन्ध

    ९

    विदेशबाट फर्केकाहरूले कतिवटा फोन ल्याउने ? नयाँ व्यवस्था गर्ने तयारी

    १०

    तपाईको आजको राशिफल : आज मिति २०७९ चैत्र १७ गते शुक्रवार

    समाचार
    थप

    मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

    आमाले तिलहरी धितो राखेर लिइन् छोराको प्रवेशपत्र

    बैशाख १ गतेदेखि पालिकाबाटै श्रम स्वीकृति

    प्रेमिका भेट्न हुम्ला पुगेका २२ वर्षीय युवाको ला’ श भेटियो, श्वास भेटिएन

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution