• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ माघ २०, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनागृहमन्त्रीराशिफलपल शाहप्रचण्डतोसिमा कार्की
  • किन आइन सन्नी लियोनी नेपालमा ?

    ४ दिन अघि

    निहारिकाले जिल्ला अदालतमा दिइन् ‘श्रीमान्’विरुद्ध अंश मुद्दा

    ४ दिन अघि

    अष्ट्रेलियामा यी नेपाली युवतीले गरिन यस्तो काम जसले गर्दा पक्राउ परिन

    ४ दिन अघि

    माघ १४ गते शनिवारको राशिफल

    ६ दिन अघि

    “सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो” – दीपक राज गिरी

    १ हफ्ता अघि

    रवि लामिछाने दुई दिनमै मन्त्री बन्ने पक्का

    १ हफ्ता अघि

    म कुनै देशको नागरिक रहिन, फैसलालाई स्वीकार गर्छु: रवि लामिछाने

    १ हफ्ता अघि

    रवि लामिछानेको सांसद पद खारेज, गुमाए उपप्रधान एवं गृहमन्त्री पद पनि

    १ हफ्ता अघि

    अनमोल केसी स्टारर ‘छड्के–२’ को टिजर सार्वजनिक

    १ हफ्ता अघि

    आत्मदाह गरेका प्रेम प्रसादको परिवारले बीमा बापतको ५० लाख पाउने

    १ हफ्ता अघि
FLASH NEWS
  • १किन आइन सन्नी लियोनी नेपालमा ?
  • २निहारिकाले जिल्ला अदालतमा दिइन् ‘श्रीमान्’विरुद्ध अंश मुद्दा
  • ३अष्ट्रेलियामा यी नेपाली युवतीले गरिन यस्तो काम जसले गर्दा पक्राउ परिन
  • ४माघ १४ गते शनिवारको राशिफल
  • ५“सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो” – दीपक राज गिरी
  • ६रवि लामिछाने दुई दिनमै मन्त्री बन्ने पक्का
  • ७म कुनै देशको नागरिक रहिन, फैसलालाई स्वीकार गर्छु: रवि लामिछाने
  • ८रवि लामिछानेको सांसद पद खारेज, गुमाए उपप्रधान एवं गृहमन्त्री पद पनि
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०७९ माघ २०, शुक्रबार
in
होमपेज / देश/परदेश
  • १६१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • आगो लागिरहेको १२ तले भवनको झ्यालमा बसेर श्रीमती, छोरा र आफन्तलाई भाबुक भिडियो सन्देश

  • संदेश पत्र
  • २०७९ पौष १६, शनिबार (१ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौं : कम्बोडियाको पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटलमा बुधबार राति भएको भीषण आगलागीमा एक नेपालीको मृत्यु भएको छ । उक्त आगलागीमा जम्मा १९ जनाको मृत्यु भएको छ ।सो होटलको क्यासिनोमा एक नेपालीले पनि १२ तल्लाबाट हामफाल्दा ज्यान गुमाएका हुन् ।

    ज्यान गुमाउनेमा झापा बिर्तामोड १ का ४० वर्षका निराकार पाण्डेले रहेका छन् । उनले आगलागीम फसेपछि भाग्ने कतै बाटो नभेटेपछि अन्तिम समयमा १२ तल्लाबाट हामफालेका हुन् । तर, उले हामफाल्नु अघि भाइवरमा एक भिडियो सन्देश छाडेका छन् । उक्त भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ । उक्त भिडियोमा आफ्ना बाबु, श्रीमतीेलगायत आफ्ना आफन्तलाई सम्बोधन गरेका छन् ।

    त्यति मात्रै नभइ उनले आफू मृत्युको मुखमा पुगेको र मृत्युवरण गरेमा शव नेपाल पठाइ दिन आग्रह गरेका छन् । अडियो सन्देश छाड्ने निराकारका बाबु बिर्तामोड नगरपालिका वडा नम्बर १ का अध्यक्ष रहेको बुझिएको छ ।

    पाण्डेले छाडेको भिडियोमा यस्तो भनिएको छ

    ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है। बाबा अलवेज लभ्स यू। जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधै सम्झनुहुन्छ है, बाबु है। आर्मन इज द बेष्ट है सानु । अब सुन है। मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है। लमजुङ बुबा मामुलाई माया गर्नू सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न। आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा। अनि त्यसपछि विशेष गरी मामाहरूलाई कहिलै पनि चित्त नदुखाउनू। माइजुहरूलाई चित्त नदुखाउनू।

    उहाँहरूले धेरै गर्नुभएको छ, माइजुहरूले। लमजुङ बुबा आमाले पनि धेरै गर्नुभएको छ। है सानु तिमी धेरै ठूलो मान्छे बन्नू। ज्ञानी हुनू। अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौ। है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु उसले मलाई दाजु भन्छ। उसलाई एकदम रेस्पेक्ट गर्नू, है बाबु।

    भोलिका दिनमा तिमीले उसैलाई सहयोग गर्छ है बाबु। राम्रो मान्छे बन्नू। कसैलाई चिट गर्नुहुन्न छोरा। मैले जे जति दुःख गरेँ, हुन्छ कि भनेर कोसिस गरेँ छोरा। मैले सकिनँ। तिमीसँग बिताएका पलहरू सधै यादगार रहनेछन्। सधै शशी मामु, अग्नि बुबा आमासँग भान्जाहरूसँग तिम्रो मामा यानिकी मेरो साढु है, मेरो जेठान शान्ति शाली गोथ्ले, तिम्रो भाइ आर्या दिदी, सार्थक भाइ, आरभ भाइ सबैलाई माया र इन्जत गर्नू, ज्ञानी बस्नू।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    “सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो” – दीपक राज गिरी

    रवि लामिछाने दुई दिनमै मन्त्री बन्ने पक्का

    म कुनै देशको नागरिक रहिन, फैसलालाई स्वीकार गर्छु: रवि लामिछाने

    रवि लामिछानेको सांसद पद खारेज, गुमाए उपप्रधान एवं गृहमन्त्री पद पनि

    ताजा समाचार
    १

    किन आइन सन्नी लियोनी नेपालमा ?

    २

    निहारिकाले जिल्ला अदालतमा दिइन् ‘श्रीमान्’विरुद्ध अंश मुद्दा

    ३

    अष्ट्रेलियामा यी नेपाली युवतीले गरिन यस्तो काम जसले गर्दा पक्राउ परिन

    ४

    माघ १४ गते शनिवारको राशिफल

    ५

    “सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो” – दीपक राज गिरी

    ६

    रवि लामिछाने दुई दिनमै मन्त्री बन्ने पक्का

    ७

    म कुनै देशको नागरिक रहिन, फैसलालाई स्वीकार गर्छु: रवि लामिछाने

    ८

    रवि लामिछानेको सांसद पद खारेज, गुमाए उपप्रधान एवं गृहमन्त्री पद पनि

    ९

    अनमोल केसी स्टारर ‘छड्के–२’ को टिजर सार्वजनिक

    १०

    आत्मदाह गरेका प्रेम प्रसादको परिवारले बीमा बापतको ५० लाख पाउने

    समाचार
    थप

    “सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो” – दीपक राज गिरी

    रवि लामिछाने दुई दिनमै मन्त्री बन्ने पक्का

    म कुनै देशको नागरिक रहिन, फैसलालाई स्वीकार गर्छु: रवि लामिछाने

    रवि लामिछानेको सांसद पद खारेज, गुमाए उपप्रधान एवं गृहमन्त्री पद पनि

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै

    पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution