• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ भाद्र १, बुधबार
Trending
#अञ्जली अधिकारीपक्राउढोका खोलियोपहिरो#कोरोना संक्रमण# काठमाडौँ# श्रीकृष्ण जन्माष्टमीकोरोना
  • पेट्रोलियम पदार्थको मूल्य नघटाउने आयल निगमको निर्णय

    २ घण्टा अघि

    श्रीमान् विदेशमा श्रीमती होटलमा युवासँग मृत भेटिइन्

    २ घण्टा अघि

    इन्गेजमेन्ट तोडिएकोबारे मेलिना राईले दिइन स्पष्टीकरण लेखिन् यस्तो।

    २ घण्टा अघि

    प्लास्टिकको झोलामा पूर्ण प्रतिबन्ध, उत्पादन र प्रयोग गरे कारबाही

    २ घण्टा अघि

    सुरक्षाकर्मी परिचालन गरेर काठमाडौंको फोहोर ढुवानी गरिँदै

    २ घण्टा अघि

    रवि लामिछानेको पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

    २ घण्टा अघि

    निहारिका राजपुत प्रकरण : बलात्कार आरोपमा शिवराज श्रेष्ठ धनुषाबाट पक्राउ

    २ घण्टा अघि

    प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासङ्घको आपत्ति

    १ दिन अघि

    अभिनेत्री श्वेता खड्का आमा बन्दै

    १ दिन अघि

    इजरायलले थप एक हजार नेपाली श्रमिक लैजाने भयो सम्झौता

    १ दिन अघि
FLASH NEWS
  • १पेट्रोलियम पदार्थको मूल्य नघटाउने आयल निगमको निर्णय
  • २श्रीमान् विदेशमा श्रीमती होटलमा युवासँग मृत भेटिइन्
  • ३इन्गेजमेन्ट तोडिएकोबारे मेलिना राईले दिइन स्पष्टीकरण लेखिन् यस्तो।
  • ४प्लास्टिकको झोलामा पूर्ण प्रतिबन्ध, उत्पादन र प्रयोग गरे कारबाही
  • ५सुरक्षाकर्मी परिचालन गरेर काठमाडौंको फोहोर ढुवानी गरिँदै
  • ६रवि लामिछानेको पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने
  • ७निहारिका राजपुत प्रकरण : बलात्कार आरोपमा शिवराज श्रेष्ठ धनुषाबाट पक्राउ
  • ८प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासङ्घको आपत्ति
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०७९ भाद्र १, बुधबार
in
लोकप्रिय खबर

घरको तुलसीको बोटको छेउमा राख्नुहोस् यी ५ चिज, घरमा हुनेछ शुभै शुभ

बिहानै खाली पेटमा बीरेनुन पानी पिउँनुका यतिधेरै फाइदा

लामो र बाक्लो कपाल बनाउन अप्नाउनुुहोस् यी उपाय

यी राशि भएका पुरुषले पाउँछन् मन् कि र रुपकी सुन्दर श्रीमती,गर्दछन् अत्यन्तै माया

ह्वात्तै घट्यो बोइलर कुखुराको मासुको भाउ , हेर्नुस् किलोको कति छ ?

विदेशबाट आज काठमाडौं ल्याइदै २४ शव (नामावली सहित)

निकै शक्तिशाली हुन्छन् यी चार राशिका व्यक्ति

होमपेज / कला/मनोरंजन
  • ८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • दर्शक माझ फेरी आउने धुर्मुसको तयारी

  • संदेश पत्र
  • २०७९ श्रावण १५, आईतबार (२ हफ्ता अघि)
  • फाईल तस्विर

    १५ साउन,काठमाण्डौ ।

    फिल्म ‘सेन्टीभाइरस’ रिलिजसम्म धुर्मुस नामले चर्चित अभिनेता सीताराम कट्टेलको कलाकारिताको गति एकनासले अघि बढिरहेको थियो ।जब भक्तपुरमा अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन उनले हात हाले उनको यो गति कतै अलमलियो । अब भने सीताराम रंगशाला बनाउने जिम्मा सरकारलाई सुम्पिएर फिल्म र टेलिश्रृंखला बनाउने काममा फर्किने तयारीमा छन् ।

    यसै महिना क्रिकेट रंगशालाको विषय टुंगिने र कलाकारितामा अघि बढ्ने आफ्नो तयारी रहेको धुर्मुसले बताए । ‘रंगशालाको विषय टुंगिएपछि सिर्जनासँग काम गर्न वातावरण पनि चाहिन्छ । यसकै प्रतीक्षामा छु,’ उनले भने ।

    धुर्मुस केही क्यारेक्टरमा काम गरिरहेका छन् र तीमार्फत कमब्याक गर्न चाहन्छन् । उनी टेलिसिरियलमा फर्किने तयारीमा छन् । यसका लागि उनले धुर्मुसभन्दा भिन्न पात्रमा काम गरिरहेका छन् ।

    ‘केही क्यारेक्टर बनाउँदै आएको छु । हामीले तयार गरिरहेका छौं र सार्वजनिक गर्छौं । मैले केही सर्ट फिल्ममा नयाँ पात्रमा काम गर्र्दैछु । अब बन्नेमा बिल्कुल फरक खालको क्यारेक्टर गर्छु,’ उनले भने, ‘अब हरेकमा फरक टेस्ट दिने प्रयास गर्छु ।’

    ‘अब गर्ने कलाकारिताकै चीज गर्ने हो । धेरै चीज गर्न बाँकी थिए, बीचमा अधुरै भए । बनाएका चीजमा पनि टाइम दिन पाइएन । समयले पनि सबैतिर परिबन्दमा परियो,’ सीताराम भन्छन् ।‘कमर्सियल हिसाबमा फिल्म नै गर्ने कि टेलिफिल्ममा फर्कनेबारे मनस्थिति बनाउँदैछु, उनले भने, ‘चाँडै यसबारे औपचारिक जानकारी दिनेछौं ।’सीतारामले निर्माण गरेको फिल्म सेन्टीभाइरस सन् २०२० मा रिलिज भएको थियो । त्यसलगत्तै कोरोना महामारी सुरु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित



    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    इन्गेजमेन्ट तोडिएकोबारे मेलिना राईले दिइन स्पष्टीकरण लेखिन् यस्तो।

    अभिनेत्री श्वेता खड्का आमा बन्दै

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    अभिनेत्री सुपुष्पा भट्टले गरिन् बिहे

    ताजा समाचार
    १

    पेट्रोलियम पदार्थको मूल्य नघटाउने आयल निगमको निर्णय

    २

    श्रीमान् विदेशमा श्रीमती होटलमा युवासँग मृत भेटिइन्

    ३

    इन्गेजमेन्ट तोडिएकोबारे मेलिना राईले दिइन स्पष्टीकरण लेखिन् यस्तो।

    ४

    प्लास्टिकको झोलामा पूर्ण प्रतिबन्ध, उत्पादन र प्रयोग गरे कारबाही

    ५

    सुरक्षाकर्मी परिचालन गरेर काठमाडौंको फोहोर ढुवानी गरिँदै

    ६

    रवि लामिछानेको पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

    ७

    निहारिका राजपुत प्रकरण : बलात्कार आरोपमा शिवराज श्रेष्ठ धनुषाबाट पक्राउ

    ८

    प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासङ्घको आपत्ति

    ९

    अभिनेत्री श्वेता खड्का आमा बन्दै

    १०

    इजरायलले थप एक हजार नेपाली श्रमिक लैजाने भयो सम्झौता

    समाचार
    थप

    पेट्रोलियम पदार्थको मूल्य नघटाउने आयल निगमको निर्णय

    श्रीमान् विदेशमा श्रीमती होटलमा युवासँग मृत भेटिइन्

    प्लास्टिकको झोलामा पूर्ण प्रतिबन्ध, उत्पादन र प्रयोग गरे कारबाही

    सुरक्षाकर्मी परिचालन गरेर काठमाडौंको फोहोर ढुवानी गरिँदै

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै

    पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला

    झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिँदै

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution