• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ अषाढ १८, शनिबार
Trending
#अञ्जली अधिकारीपक्राउढोका खोलियोपहिरो#कोरोना संक्रमण# काठमाडौँ# श्रीकृष्ण जन्माष्टमीकोरोना
  • रवि लामिछानेले गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा

    १ हफ्ता अघि

    पाँचखाल नगरपालिकाको मेयरमा पुन: कांग्रेसका महेश खरेल

    १ महिना अघि

    काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

    १ महिना अघि

    धुलिखेल-४ मा कांग्रेसको सानदार जित

    १ महिना अघि

    पाँचखालमा भोलि सवारी साधन नचल्ने

    १ महिना अघि

    रसुवाको उत्तरगया गाउँपालिकामा एमाले विजयी

    १ महिना अघि

    टोपबहादुरको जिल्लामा कांग्रेस विजयी

    १ महिना अघि

    कांग्रेस कार्यकर्ताबाटै कुटिएका पोखरेलको टिकट खोसियो, तीर्थराज भट्टराई उम्मेदवार

    २ महिना अघि

    एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै

    २ महिना अघि

    भक्तपुरमा ज्वाईं र जेठान भिड्दै , कस्को होला जित ?

    २ महिना अघि
FLASH NEWS
  • १रवि लामिछानेले गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा
  • २पाँचखाल नगरपालिकाको मेयरमा पुन: कांग्रेसका महेश खरेल
  • ३काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी
  • ४धुलिखेल-४ मा कांग्रेसको सानदार जित
  • ५पाँचखालमा भोलि सवारी साधन नचल्ने
  • ६रसुवाको उत्तरगया गाउँपालिकामा एमाले विजयी
  • ७टोपबहादुरको जिल्लामा कांग्रेस विजयी
  • ८कांग्रेस कार्यकर्ताबाटै कुटिएका पोखरेलको टिकट खोसियो, तीर्थराज भट्टराई उम्मेदवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०७९ अषाढ १८, शनिबार
in
लोकप्रिय खबर

घरको तुलसीको बोटको छेउमा राख्नुहोस् यी ५ चिज, घरमा हुनेछ शुभै शुभ

बिहानै खाली पेटमा बीरेनुन पानी पिउँनुका यतिधेरै फाइदा

लामो र बाक्लो कपाल बनाउन अप्नाउनुुहोस् यी उपाय

यी राशि भएका पुरुषले पाउँछन् मन् कि र रुपकी सुन्दर श्रीमती,गर्दछन् अत्यन्तै माया

ह्वात्तै घट्यो बोइलर कुखुराको मासुको भाउ , हेर्नुस् किलोको कति छ ?

विदेशबाट आज काठमाडौं ल्याइदै २४ शव (नामावली सहित)

निकै शक्तिशाली हुन्छन् यी चार राशिका व्यक्ति

होमपेज / बागमती
  • १४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

  • संदेश पत्र
  • २०७९ जेष्ठ ३, मंगलबार (१ महिना अघि)
  • फाईल तस्विर

    ३० वैशाखमा रोकिएको काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १३ को मतदान कडा सुरक्षाबीच आज मतदान भइरहेको छ। पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान भइरहेको हो।

    गत शुक्रबार विवाद भएपछि रोकिएको निर्वाचन आज बिहान ७ बजेबाट सुरु भएको थियो । स्थगित चुनाव जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको नेतृत्वमा प्रमुख कोष नियन्त्रक हेमन्तराज निरौलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।

    यसअघि ३० वैशाखमा मतपत्र दिने क्रममा विवाद भएपछि स्थगित भएको निर्वाचन ३ जेठमा गर्ने गरी निर्णय भएको थियो । दुईवटा मतदान केन्द्र रहेको विद्यालयमा १७ सय ७८ मतदाता छन् । मतदान साँझ ५ बजेसम्म रहने निर्वाचन कार्यालयले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित



    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    रवि लामिछानेले गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा

    पाँचखाल नगरपालिकाको मेयरमा पुन: कांग्रेसका महेश खरेल

    धुलिखेल-४ मा कांग्रेसको सानदार जित

    पाँचखालमा भोलि सवारी साधन नचल्ने

    ताजा समाचार
    १

    रवि लामिछानेले गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा

    २

    पाँचखाल नगरपालिकाको मेयरमा पुन: कांग्रेसका महेश खरेल

    ३

    काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

    ४

    धुलिखेल-४ मा कांग्रेसको सानदार जित

    ५

    पाँचखालमा भोलि सवारी साधन नचल्ने

    ६

    रसुवाको उत्तरगया गाउँपालिकामा एमाले विजयी

    ७

    टोपबहादुरको जिल्लामा कांग्रेस विजयी

    ८

    कांग्रेस कार्यकर्ताबाटै कुटिएका पोखरेलको टिकट खोसियो, तीर्थराज भट्टराई उम्मेदवार

    ९

    एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै

    १०

    भक्तपुरमा ज्वाईं र जेठान भिड्दै , कस्को होला जित ?

    समाचार
    थप

    रवि लामिछानेले गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा

    पाँचखाल नगरपालिकाको मेयरमा पुन: कांग्रेसका महेश खरेल

    काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

    धुलिखेल-४ मा कांग्रेसको सानदार जित

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै

    पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला

    झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिँदै

    रसुवामा सार्वजनिक यातायात बन्द

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution