• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ जेष्ठ १३, शुक्रबार
Trending
संक्रमित भागेअस्पतालमा भर्नालकडाउन२१ दिन क्वारेन्टाइनटीकापुरलागूऔषधरिपोर्ट नेगेटिभकोरोना
  • पाँचखाल नगरपालिकाको मेयरमा पुन: कांग्रेसका महेश खरेल

    ३ दिन अघि

    काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

    १ हफ्ता अघि

    धुलिखेल-४ मा कांग्रेसको सानदार जित

    १ हफ्ता अघि

    पाँचखालमा भोलि सवारी साधन नचल्ने

    १ हफ्ता अघि

    रसुवाको उत्तरगया गाउँपालिकामा एमाले विजयी

    १ हफ्ता अघि

    टोपबहादुरको जिल्लामा कांग्रेस विजयी

    १ हफ्ता अघि

    कांग्रेस कार्यकर्ताबाटै कुटिएका पोखरेलको टिकट खोसियो, तीर्थराज भट्टराई उम्मेदवार

    १ महिना अघि

    एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै

    १ महिना अघि

    भक्तपुरमा ज्वाईं र जेठान भिड्दै , कस्को होला जित ?

    १ महिना अघि

    स्वतन्त्र उम्मेद्वार बालेन शाहद्वारा प्रतिबद्धता सार्वजनिक

    १ महिना अघि
FLASH NEWS
  • १पाँचखाल नगरपालिकाको मेयरमा पुन: कांग्रेसका महेश खरेल
  • २काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी
  • ३धुलिखेल-४ मा कांग्रेसको सानदार जित
  • ४पाँचखालमा भोलि सवारी साधन नचल्ने
  • ५रसुवाको उत्तरगया गाउँपालिकामा एमाले विजयी
  • ६टोपबहादुरको जिल्लामा कांग्रेस विजयी
  • ७कांग्रेस कार्यकर्ताबाटै कुटिएका पोखरेलको टिकट खोसियो, तीर्थराज भट्टराई उम्मेदवार
  • ८एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०७९ जेष्ठ १३, शुक्रबार
in
लोकप्रिय खबर

घरको तुलसीको बोटको छेउमा राख्नुहोस् यी ५ चिज, घरमा हुनेछ शुभै शुभ

बिहानै खाली पेटमा बीरेनुन पानी पिउँनुका यतिधेरै फाइदा

लामो र बाक्लो कपाल बनाउन अप्नाउनुुहोस् यी उपाय

यी राशि भएका पुरुषले पाउँछन् मन् कि र रुपकी सुन्दर श्रीमती,गर्दछन् अत्यन्तै माया

ह्वात्तै घट्यो बोइलर कुखुराको मासुको भाउ , हेर्नुस् किलोको कति छ ?

विदेशबाट आज काठमाडौं ल्याइदै २४ शव (नामावली सहित)

निकै शक्तिशाली हुन्छन् यी चार राशिका व्यक्ति

होमपेज / समाचार
  • १८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • पूर्वयुवराज्ञी हिमानी अमेरिका जाँदै

  • संदेश पत्र
  • २०७८ पौष २५, आईतबार (४ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौं। पूर्व युवराज्ञी हिमानी शाह अमेरिकाको भ्रमणमा जाने भएकी छन्। छोरा हृदयेन्द्रविक्रम शाहलाई अमेरिकामा अन्डरग्य्रजुएसनको अध्ययनका लागि विश्वविद्यालय भर्ना गराउनका लागि उनी यही जनवरी १७ तारिकका दिन अमेरिका पुग्ने बताइएको छ।

    अमेरिका आएका बेला उनले अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिससँग भेटघाटको लागि प्रयास गरेकी छिन्। स्रोतका अनुसार, ह्वाइटहाउस र स्टेट डिपार्टमेण्टको तर्फबाट केही सकारात्मक संकेतहरु प्राप्त भए पनि भेटघाटको मिति नै तय भइसकेको छैन।

    अमेरिकास्थित हिमानी फाउण्डेसन, युएसएले यो भेटघाटका लागि संयोजनको काम गरिरहेको बताइएको छ। त्यस्तै पूर्वयुवराज्ञी हिमानीले न्यूयोर्क बसाइका क्रममा संयुक्त राष्ट्र संघका उच्चअधिकारीहरुसँग पनि भेट गर्ने इच्छा जाहेर गरेकी छिन्। यसका लागि पनि प्रयास भइरहेको बताइएको छ।

    स्रोतका अनुसार उनको भ्रमण जनवरी २८ सम्मका लागि तय भएको छ। हिमानीले जनवरी १९ का दिन वासिंगटन डिसी मेट्रो एरियामा हिमानी ट्रष्टको कार्यालय उद्घाट गर्ने कार्यक्रम तय भएको छ।

    त्यसैगरी न्यूयोर्कमा जनवरी २६, २७ मा विभिन्न कार्यक्रमहरु तय गरिएका छन्। न्यूयोर्कको कार्यक्रमलाई नेपाली मूलका चर्चित फेसन डिजाइनर प्रवल गुरुङसमेतले सक्रियतापूर्वक व्यवस्थापन गरिहेको बताइएको छ।

    अमेरिकामा ओमिक्रोन भाइरसको बढ्दो संक्रमणले उनका पूर्व निर्धारित कार्यक्रमहरुलाई असर गर्ने हो कि भन्ने पनि आशंका निर्मल निवासमा चलेको छ तर सके प्रत्यक्ष भेटघाट नसके जुमका माध्यमबाट भए पनि अमेरिकामा भेटघाटहरुलाई अघि बढाउन सकिने गरी मानसिक तयारी गरिएको छ।

    लिंकन स्कूलबाट १२ कक्षा पास गरेका पूर्व नवयुवराज हृदयेन्द्रविक्रम शाहलाई भने बोस्टन,ओहायो वा न्यूयोर्कमध्येको एउटा विश्वविद्यालयका भर्ना गराउने तयारी भइरहेको छ। ‘आजभोलि टुंगो लाग्छ’, निर्मल निवास स्रोतले भन्यो। नेपालमा बेवी किंगको चर्चा चलिरहँदा यिनै हृदयेन्द्रलाई राजगद्दीमा राख्ने कुरा उठेको थियो।

    तर,राजसंस्था नै विस्थावित भएपछि नेपालको राजपरिवार सर्वसाधारण नागरिककै रुपमा रुपान्तरित भएको छ । र, पूर्वयुवराज्ञी हिमानी विभिन्न सामाजिक काममा सक्रिय पनि छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%



    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    पाँचखाल नगरपालिकाको मेयरमा पुन: कांग्रेसका महेश खरेल

    काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

    धुलिखेल-४ मा कांग्रेसको सानदार जित

    पाँचखालमा भोलि सवारी साधन नचल्ने

    ताजा समाचार
    १

    पाँचखाल नगरपालिकाको मेयरमा पुन: कांग्रेसका महेश खरेल

    २

    काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

    ३

    धुलिखेल-४ मा कांग्रेसको सानदार जित

    ४

    पाँचखालमा भोलि सवारी साधन नचल्ने

    ५

    रसुवाको उत्तरगया गाउँपालिकामा एमाले विजयी

    ६

    टोपबहादुरको जिल्लामा कांग्रेस विजयी

    ७

    कांग्रेस कार्यकर्ताबाटै कुटिएका पोखरेलको टिकट खोसियो, तीर्थराज भट्टराई उम्मेदवार

    ८

    एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै

    ९

    भक्तपुरमा ज्वाईं र जेठान भिड्दै , कस्को होला जित ?

    १०

    स्वतन्त्र उम्मेद्वार बालेन शाहद्वारा प्रतिबद्धता सार्वजनिक

    समाचार
    थप

    पाँचखाल नगरपालिकाको मेयरमा पुन: कांग्रेसका महेश खरेल

    काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

    धुलिखेल-४ मा कांग्रेसको सानदार जित

    पाँचखालमा भोलि सवारी साधन नचल्ने

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै

    पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला

    झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिँदै

    रसुवामा सार्वजनिक यातायात बन्द

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution