• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ माघ ३, शनिबार
Trending
संक्रमित भागेअस्पतालमा भर्नालकडाउन२१ दिन क्वारेन्टाइनटीकापुरलागूऔषधरिपोर्ट नेगेटिभकोरोना
  • पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु

    ३ दिन अघि

    अमेरिका पठाउँछु भन्दै लाखौं ठग्ने युवती पक्राउ

    १ हफ्ता अघि

    पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

    १ हफ्ता अघि

    सुनको जलप लगाएको ‘फलाम’को गहना: सुन पसलमा राखेर ठगी

    १ हफ्ता अघि

    उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब

    १ हफ्ता अघि

    नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

    १ हफ्ता अघि

    गायक शिव परियारको स्वरमा ‘तिम्रो याद भुलाउन’ बोलको गीत सार्वजनिक

    १ हफ्ता अघि

    देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

    १ हफ्ता अघि

    सुपा देउराली मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस् ।

    १ हफ्ता अघि

    पत्नी सीताको उपचार गर्न सोमबार भारत जाँदै प्रचण्ड

    १ हफ्ता अघि
FLASH NEWS
  • १पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु
  • २अमेरिका पठाउँछु भन्दै लाखौं ठग्ने युवती पक्राउ
  • ३पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या
  • ४सुनको जलप लगाएको ‘फलाम’को गहना: सुन पसलमा राखेर ठगी
  • ५उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब
  • ६नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)
  • ७गायक शिव परियारको स्वरमा ‘तिम्रो याद भुलाउन’ बोलको गीत सार्वजनिक
  • ८देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०७७ माघ ३, शनिबार
in
लोकप्रिय खबर

घरको तुलसीको बोटको छेउमा राख्नुहोस् यी ५ चिज, घरमा हुनेछ शुभै शुभ

बिहानै खाली पेटमा बीरेनुन पानी पिउँनुका यतिधेरै फाइदा

लामो र बाक्लो कपाल बनाउन अप्नाउनुुहोस् यी उपाय

यी राशि भएका पुरुषले पाउँछन् मन् कि र रुपकी सुन्दर श्रीमती,गर्दछन् अत्यन्तै माया

ह्वात्तै घट्यो बोइलर कुखुराको मासुको भाउ , हेर्नुस् किलोको कति छ ?

विदेशबाट आज काठमाडौं ल्याइदै २४ शव (नामावली सहित)

निकै शक्तिशाली हुन्छन् यी चार राशिका व्यक्ति

होमपेज / समाचार
  • १५३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • हटाईँदैछ संकटाको ‘अम्रेला स्ट्रिट’

  • संदेश पत्र
  • २०७७ पौष १९, आईतबार (१ हफ्ता अघि)
  • फाईल तस्विर

    काठमाडौँ, काठमाडौँ उपत्यकामा बडादशैँ र तिहारको समयमा पनि व्यवसायिक गतिविधि ब’ढ्न नसकेपछि मुख्य बजार क्षेत्र न्युरोडमा ‘अम्रेला स्ट्रिट’ को अवधारणा ल्याईयो । मानिसको चहलपहल बढाउने र ख’स्किएको व्यापार उकास्ने उदेश्यले रंगीचङ्गी छाताहरु राखेर न्युरोड गेटबाट देब्रे लागेपछि मो’डिएर संकटा मन्दिर जाने गल्ली सिँगारियो ।३ हप्ता अगाडी स्थानीयवासी, संकटा क्लब र वडाको सहकार्यमा सडकमाथि छाता टाँग्ने काम भयो । रंगीचङ्गी छाताहरु सडकमाथि टाँगेर सिँगारिएपछि मानिसको चहलपहल एकाएक बा’क्लिन थाल्यो ।

    टेबहाल भनिने उक्त गल्लीले एकाएक नयाँ नाम पायो ‘अम्रेला स्ट्रिट’ ।तस्बिर खिच्ने, विभिन्न गीतमा टिकटक भिडियो बनाउनेहरु अम्रेला स्ट्रिट घुम्न आउन थाले । आजभन्दा ३ हप्ता अगाडीसम्म सुनसान जस्तै देखियो सो क्षेत्रमा अहिले दैनिक १५ हजारको हाराहारीमा मानिसहरु पुग्ने गरेका छन् । तर, व्यापारले अपेक्षाकृत गति लिन भने नसकेको व्यवसायीहरु बताउँछन् ।‘जुन उदेश्यले यत्रो दुःख गरेर १५० मिटर सडकमाथि छाता राखेर बाटो सिँगारिएको थियो, त्यो उदेश्य पूरा नै भएन’ एक जना कपडा व्यापारी भन्छन्, ‘बेकारमा मान्छेको फोकटको भि’ड मात्रै बढ्यो ।’

    अनावश्यक भि’ड हुँदा सो क्षेत्रबाट सामान लगेर बिक्रि गर्ने काठमाडौँ उपत्यकाकै अन्य क्षेत्रका व्यापारी भने मर्कामा परेका छन् । उपत्यका मात्रै नभई देशका विभिन्न क्षेत्रमा पनि न्युरोड क्षेत्रबाट सामान लगेर बिक्रि गर्ने गरिन्छ । तर, अहिले भिड बढेका कारण कोरोना भाइरसको जो’खिम पनि बढेको भन्दै नियमित ग्राहक नै तर्किने अवस्था सिर्जना भएको व्यापारीको भोगाइ छ ।‘मानिसहरु सामान किन्न भन्दा फोटो खिच्न बढी आए, यसले हाम्रो उदेश्य पूरा भएन’ एक जना व्यापारी भन्छन्, ‘अहिलेको भिड देखेर सधैँ आईरहने ग्राहक पनि आउन छो’डे । उल्टै घाटा भयो ।’

    संकटा मन्दिर पुग्ने साँघुरो बाटोको छेउ अहिले मर्मतको काम भईरहेको छ । तर, मानिसको अत्याधिक भि’डका कारण मजदूरले काम गर्न पाएका छैनन् । बल्लतल्ल अलिकति बनाउँछन्, पैदलयात्रीले टे’केर भ’त्काइदिन्छन् ।सडकको डिल बनाउने काममा अ’वरोध भएपछि मजदूरले झ’र्केरै बाटो हिड्नेलाई गा’ली पनि गर्न थालेका छन् । तर, कति जनालाई गा’ली गर्नु ? एक जना भए पो !‘काम गर्यो, टेकेर भ’त्काइदिन्छन्, काम गरेको नगरेको एकै छ’ मजदूर भन्छन्, ‘गा’ली पनि कति जनालाई गा’ली गर्नु ? एक जना भए पो !’

    मानिसको अस्वभाविक भि’ड बढेको तर व्यापार भने न’फस्टाएको गु’नासो आएपछि सं’कटा क्लबले छाता ह’टाउने तयारी अगाडी बढाएको छ । मानिसहरुको आवतजावत ब’ढोस् र व्यापार पनि ब’ढोस् भन्ने उदेश्यले ‘अम्रेला स्ट्रिट’ अवधारणा ल्याएको भएपनि परिणाम ठिक उल्टो आएको भन्दै आइतबारबाट छाता ह’टाउने तयारी थालिएको क्लबका एक पदाधिकारीले भने ।४२० वटा छाता सडकमाथि राखिएको छ । यसका लागि ज्याला बाहेक मात्रै ३ लाख रुपैयाँ खर्च भएको छ । व्यापार नभएपनि गल्लीको सुन्दरता भने थपिएको छ । सं’कटा क्लबले अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन सो क्षेत्रको भि’ड देखेर छाता ह’टाउने मनस्थिती बनाएको हो ।



    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु

    उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब

    नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

    देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

    ताजा समाचार
    १

    पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु

    २

    अमेरिका पठाउँछु भन्दै लाखौं ठग्ने युवती पक्राउ

    ३

    पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

    ४

    सुनको जलप लगाएको ‘फलाम’को गहना: सुन पसलमा राखेर ठगी

    ५

    उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब

    ६

    नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

    ७

    गायक शिव परियारको स्वरमा ‘तिम्रो याद भुलाउन’ बोलको गीत सार्वजनिक

    ८

    देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

    ९

    सुपा देउराली मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस् ।

    १०

    पत्नी सीताको उपचार गर्न सोमबार भारत जाँदै प्रचण्ड

    समाचार
    थप

    पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु

    उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब

    नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

    देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    रसुवामा सार्वजनिक यातायात बन्द

    पहिरोले गाडी बगाउँदा काभ्रेका युवाको पनि मृत्यु

    पाल्पा पहिरोः यसरी दुई जनाको ज्या न गयो

    पछिल्लो २४ घण्टामा कस्तो छ विश्वमा कोरोना संक्रमणको अवस्था ? कहाँ कति संक्रमित थपिए ? (विस्तृत विवरणसहित)

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution