• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ माघ ३, शनिबार
Trending
संक्रमित भागेअस्पतालमा भर्नालकडाउन२१ दिन क्वारेन्टाइनटीकापुरलागूऔषधरिपोर्ट नेगेटिभकोरोना
  • पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु

    ३ दिन अघि

    अमेरिका पठाउँछु भन्दै लाखौं ठग्ने युवती पक्राउ

    १ हफ्ता अघि

    पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

    १ हफ्ता अघि

    सुनको जलप लगाएको ‘फलाम’को गहना: सुन पसलमा राखेर ठगी

    १ हफ्ता अघि

    उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब

    १ हफ्ता अघि

    नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

    १ हफ्ता अघि

    गायक शिव परियारको स्वरमा ‘तिम्रो याद भुलाउन’ बोलको गीत सार्वजनिक

    १ हफ्ता अघि

    देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

    १ हफ्ता अघि

    सुपा देउराली मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस् ।

    १ हफ्ता अघि

    पत्नी सीताको उपचार गर्न सोमबार भारत जाँदै प्रचण्ड

    १ हफ्ता अघि
FLASH NEWS
  • १पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु
  • २अमेरिका पठाउँछु भन्दै लाखौं ठग्ने युवती पक्राउ
  • ३पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या
  • ४सुनको जलप लगाएको ‘फलाम’को गहना: सुन पसलमा राखेर ठगी
  • ५उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब
  • ६नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)
  • ७गायक शिव परियारको स्वरमा ‘तिम्रो याद भुलाउन’ बोलको गीत सार्वजनिक
  • ८देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०७७ माघ ३, शनिबार
in
लोकप्रिय खबर

घरको तुलसीको बोटको छेउमा राख्नुहोस् यी ५ चिज, घरमा हुनेछ शुभै शुभ

बिहानै खाली पेटमा बीरेनुन पानी पिउँनुका यतिधेरै फाइदा

लामो र बाक्लो कपाल बनाउन अप्नाउनुुहोस् यी उपाय

यी राशि भएका पुरुषले पाउँछन् मन् कि र रुपकी सुन्दर श्रीमती,गर्दछन् अत्यन्तै माया

ह्वात्तै घट्यो बोइलर कुखुराको मासुको भाउ , हेर्नुस् किलोको कति छ ?

विदेशबाट आज काठमाडौं ल्याइदै २४ शव (नामावली सहित)

निकै शक्तिशाली हुन्छन् यी चार राशिका व्यक्ति

होमपेज / Breaking News with Image
  • ८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेकपा र सूर्य चिह्न कसको होला ?

  • संदेश पत्र
  • २०७७ पौष ९, बिहिबार (३ हफ्ता अघि)
  • फाईल तस्विर

    काठमाडौं । पार्टीका दुई खेमा अलग्गिएसँगै जनमानसमा एउटा जिज्ञासा व्याप्त छ– नेकपा र सूर्य चिह्न कसको होला ? विज्ञहरू यसका तीनवटै सम्भावनाबारे मत राख्छन्–
    १. ओली समूहको २. दाहाल–नेपाल समूहको ३. कसै न कसैको (निलम्बन हुने)
    यसका आधारमा तीनै किसिमका वस्तुस्थिति छन्–

    १. ओलीतिर प्रथम अध्यक्ष र महासचिव सहितको निर्णय छ। २. दाहाल–नेपालतिर साविक केन्द्रीय कमिटीको बहुमत छ।
    ३. मनोनीतबाटै चलिरहेको दलमा ओलीतर्फ थप सदस्य मनोनयन गरिएका (४४६ बाट ११९९ पु¥याइएका) छन्, जसको बहुमत उक्त खेमामा पुग्छ।

    दुवै खेमा निर्वाचन आयोग पुगेका छन्। यसको निक्र्योल अब आयोगले गर्नेछ। त्यसमा कुन तहका नेता र कुन केन्द्रीय समितिलाई आधार मान्ने भन्ने उसैले विश्लेषण गर्नेछ।

    निर्वाचन विज्ञहरू पहिला कुन केन्द्रीय समिति आधिकारिक भन्ने टुंगो लगाएर मात्र आधिकारिकता प्रदान हुन सक्ने ठान्छन्। ‘एउटाले ११९९ जनाको केन्द्रीय समिति भनेको छ, अर्को पक्षले ४४६ जनाको। दुवैले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन्’, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भने, ‘कुन वैध कुन अवैध र पदाधिकारी को–को हुन् भन्ने नै विवादको प्रमुख जड हो।’

    पोखरेलका अनुसार राजनीतिक दलसम्बन्धी कानुनमा विवाद उत्पन्न हुनुअघिको दलको हैसियतमा मान्यता दिई अर्को पक्षलाई छुट्टै राजनीतिक दलका रूपमा दर्ता गर्न सक्ने व्यवस्था छ। तर, विवाद कुन बिन्दुलाई मान्ने भन्नेमा नेकपामा अर्को विवाद छ।

    पूर्वप्रमुख आयुक्त पोखरेलले दलको छाप, निर्वाचन चिह्न, विधान र झण्डा आधिकारिकता प्राप्त दलको हुने बताए। सम्पत्ति भने सहमतिमा बाँडफाँट गर्न सकिने व्यवस्था छ।

    पूर्व निर्वाचन आयुक्त दोलखबहादुर गुरुङको राय पनि उस्तै छ। ‘सदस्य को–को हुन्, त्यो टुंगो लगाउनुपर्छ। त्यसपछि कुन समूहमा बहुमत हुन्छ, त्यसैले आधिकारिकता पाउँछ’, उनले भने। उनका अनुसार कसलाई आधिकारिकता दिने भन्दा पहिला उनीहरूले पेस गरेका प्रमाण, विगतका नजिर, विगतका सर्वसम्मत निर्णयजस्ता आधार हेरिनुपर्छ। ‘कहिले विवाद उठ्यो भन्ने विषय महत्वपूर्ण हुन्छ। दुवै पक्षलाई आफ्ना तथ्य प्रमाण पेस गर्न सूचित गर्नुपर्छ। दुवै राखेर सहमतिको प्रयास गर्नुपर्छ। सहमति नभए ठोस आधार प्रमाण माग्नुपर्छ। ठोस प्रमाण आधार पुगेकालाई आधिकारिता दिनुपर्छ’, उनले भने। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।



    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    लागुऔषधसहित सासू–बुहारी पक्राउ

    ओली समूहको भेला कार्की बैंक्वेटमा

    बिना मगरको सपना बीचमै तुहियो !

    प्रधानमन्त्री ओलीले भने – देश स्वर्ग बन्छ भने म नर्क जान तयार छु

    ताजा समाचार
    १

    पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु

    २

    अमेरिका पठाउँछु भन्दै लाखौं ठग्ने युवती पक्राउ

    ३

    पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

    ४

    सुनको जलप लगाएको ‘फलाम’को गहना: सुन पसलमा राखेर ठगी

    ५

    उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब

    ६

    नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

    ७

    गायक शिव परियारको स्वरमा ‘तिम्रो याद भुलाउन’ बोलको गीत सार्वजनिक

    ८

    देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

    ९

    सुपा देउराली मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस् ।

    १०

    पत्नी सीताको उपचार गर्न सोमबार भारत जाँदै प्रचण्ड

    समाचार
    थप

    पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु

    उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब

    नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

    देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    रसुवामा सार्वजनिक यातायात बन्द

    पहिरोले गाडी बगाउँदा काभ्रेका युवाको पनि मृत्यु

    पाल्पा पहिरोः यसरी दुई जनाको ज्या न गयो

    पछिल्लो २४ घण्टामा कस्तो छ विश्वमा कोरोना संक्रमणको अवस्था ? कहाँ कति संक्रमित थपिए ? (विस्तृत विवरणसहित)

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution