• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ माघ ४, आईतबार
Trending
संक्रमित भागेअस्पतालमा भर्नालकडाउन२१ दिन क्वारेन्टाइनटीकापुरलागूऔषधरिपोर्ट नेगेटिभकोरोना
  • पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु

    ५ दिन अघि

    अमेरिका पठाउँछु भन्दै लाखौं ठग्ने युवती पक्राउ

    १ हफ्ता अघि

    पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

    १ हफ्ता अघि

    सुनको जलप लगाएको ‘फलाम’को गहना: सुन पसलमा राखेर ठगी

    १ हफ्ता अघि

    उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब

    १ हफ्ता अघि

    नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

    १ हफ्ता अघि

    गायक शिव परियारको स्वरमा ‘तिम्रो याद भुलाउन’ बोलको गीत सार्वजनिक

    १ हफ्ता अघि

    देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

    १ हफ्ता अघि

    सुपा देउराली मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस् ।

    १ हफ्ता अघि

    पत्नी सीताको उपचार गर्न सोमबार भारत जाँदै प्रचण्ड

    २ हफ्ता अघि
FLASH NEWS
  • १पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु
  • २अमेरिका पठाउँछु भन्दै लाखौं ठग्ने युवती पक्राउ
  • ३पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या
  • ४सुनको जलप लगाएको ‘फलाम’को गहना: सुन पसलमा राखेर ठगी
  • ५उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब
  • ६नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)
  • ७गायक शिव परियारको स्वरमा ‘तिम्रो याद भुलाउन’ बोलको गीत सार्वजनिक
  • ८देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०७७ माघ ४, आईतबार
in
लोकप्रिय खबर

घरको तुलसीको बोटको छेउमा राख्नुहोस् यी ५ चिज, घरमा हुनेछ शुभै शुभ

बिहानै खाली पेटमा बीरेनुन पानी पिउँनुका यतिधेरै फाइदा

लामो र बाक्लो कपाल बनाउन अप्नाउनुुहोस् यी उपाय

यी राशि भएका पुरुषले पाउँछन् मन् कि र रुपकी सुन्दर श्रीमती,गर्दछन् अत्यन्तै माया

ह्वात्तै घट्यो बोइलर कुखुराको मासुको भाउ , हेर्नुस् किलोको कति छ ?

विदेशबाट आज काठमाडौं ल्याइदै २४ शव (नामावली सहित)

निकै शक्तिशाली हुन्छन् यी चार राशिका व्यक्ति

होमपेज / जीवनशैली
  • ८७३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • स्त्रीले बिहान सबेरै उठेर यी काम गर्दा चम्किन्छ भाग्य

  • संदेश पत्र
  • २०७७ मंसिर १५, सोमबार (१ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौँ । तपाईं आफ्नो स्वास्थ्य राम्रो होस् भन्ने चाहानुहुन्छ भने ब्रह्म मुहूर्तमा ओछ्यान छाड्नुहोस् ।यदी कोही व्यक्तिको कुण्डलीमा ग्रह सम्बन्धी कोही दोष भएमा भाग्यले साथ दिँदैन।

    कुण्डलीको दोषाबाट टाढा रहनका लागि ज्योतिष शास्त्रमा कयौँ उपाय अपनाउन सकिने शास्त्रले बताएको छ ।

    शास्त्रमा भनिएको छः

    वर्ण कीर्ति मन्ति लक्ष्मी स्वास्थ्यमायुश्च विदन्ति ।

    ब्राह्मो मुहूर्ते संजाग्रच्छि वा पंकज यथा ।।

    यो श्लोकअनुसार ब्रह्म मुहूर्तमा उठ्नाले व्यक्तिको सुन्दरता, धनलक्ष्मी, ज्ञान, स्वास्थ्य तथा लामो आयु प्राप्त हुनेछ । हरेक दिन बिहानै उठ्ने मानिसको शरीर कमलको जस्तै सुन्दर हुँने बताइन्छ ।

    अझ स्त्री मान्छेले विहान सबेरै उठेर यस्ता काम गर्दा वैभव प्राप्त हुने शास्त्रले जनाउँछ । विहान सवेरै उठेर पूजा पाठ गर्दा त्यसको पुण्य पतिलाई पनि मिल्ने विश्वास गरिन्छ।

    ज्योतिषले केही यस्ता उपाय बताएका छन्। जुन उपाय स्त्रीले अपनाउदा उनका पतिको दुर्भाग्य हटेर भाग्यले साथ दिने विश्वास गरिन्छ।

    महालक्ष्मीको कृपाविना पैसासँग सम्बन्धित कुनै पनि काम राम्रोसँग पूरा हुँदैनन्। जुन व्यक्तिमाथि लक्ष्मी माताको कृपा रहन्छ, त्यस्ता व्यक्तिलाई कहिलै धनको कमी हुँदैन्।

    लक्ष्मी माताको कृपा पाउनका लागि केही उपाय छन्। ती उपाय अपनाउदा लक्ष्मी माताको कृपा मिल्ने ज्योतिष शास्त्रले बताउँछ।

    शास्त्रमा स्त्रीलाई महालक्ष्मीको रुप मानिन्छ। त्यसैले कोही महिलाले पूजा पाठ गर्दा त्यसको फल पतिसहित घर परिवारलाई मिल्ने विश्वास गरिन्छ।

    शास्त्र अनुसार विहान महालक्ष्मी पृथ्वी भ्रमणमा निस्किने गर्छिन्। यस क्रममा जुन घरमा सरसफाई र पवित्रता हुन्छ त्यो घरमा लक्ष्मीले बास गर्ने विश्वास गरिन्छ। त्यसैले विहान पुरै घरको सफाईमा ध्यान दिनपर्छ।

    स्नान आदी कर्म पश्चात सफा वस्त्र लगाएर घरको मन्दिरमा पूजा गर्नुपर्दछ। पूजामा तामाको भाँडोमा पानी भरेर राख्नु पर्दछ।

    पूजापछि उक्त भाँडोमा राखेको जल अशोकको पातले घरको मुख्य द्वारमा तथा पुरै घरमा छिट्नु पर्दछ। त्यसपछि तुलसीमा एक भाँडो जल चढाउनु पर्दछ। यस गर्दा सुख, सन्तुष्टि र बैभव मिल्ने विश्वास गरिन्छ।



    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    चिसो मौसममा ओठ फुटेर दिक्क हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्

    अनुहारमा डन्डीफोर आएर हैरान हुनुहुन्छ ? यसरी जोगिनुहोस्

    नयाँ कामको शुरुवात गर्नु पहिले यी कुरामा ध्यान दिनुहोस्, मिल्नेछ सफलतै सफलता

    रायोको सागका १० चमात्कारी फाइदा

    ताजा समाचार
    १

    पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु

    २

    अमेरिका पठाउँछु भन्दै लाखौं ठग्ने युवती पक्राउ

    ३

    पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

    ४

    सुनको जलप लगाएको ‘फलाम’को गहना: सुन पसलमा राखेर ठगी

    ५

    उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब

    ६

    नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

    ७

    गायक शिव परियारको स्वरमा ‘तिम्रो याद भुलाउन’ बोलको गीत सार्वजनिक

    ८

    देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

    ९

    सुपा देउराली मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस् ।

    १०

    पत्नी सीताको उपचार गर्न सोमबार भारत जाँदै प्रचण्ड

    समाचार
    थप

    पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु

    उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब

    नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

    देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    रसुवामा सार्वजनिक यातायात बन्द

    पहिरोले गाडी बगाउँदा काभ्रेका युवाको पनि मृत्यु

    पाल्पा पहिरोः यसरी दुई जनाको ज्या न गयो

    पछिल्लो २४ घण्टामा कस्तो छ विश्वमा कोरोना संक्रमणको अवस्था ? कहाँ कति संक्रमित थपिए ? (विस्तृत विवरणसहित)

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution