• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ जेष्ठ १३, शुक्रबार
Trending
संक्रमित भागेअस्पतालमा भर्नालकडाउन२१ दिन क्वारेन्टाइनटीकापुरलागूऔषधरिपोर्ट नेगेटिभकोरोना
  • पाँचखाल नगरपालिकाको मेयरमा पुन: कांग्रेसका महेश खरेल

    ३ दिन अघि

    काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

    १ हफ्ता अघि

    धुलिखेल-४ मा कांग्रेसको सानदार जित

    १ हफ्ता अघि

    पाँचखालमा भोलि सवारी साधन नचल्ने

    १ हफ्ता अघि

    रसुवाको उत्तरगया गाउँपालिकामा एमाले विजयी

    १ हफ्ता अघि

    टोपबहादुरको जिल्लामा कांग्रेस विजयी

    १ हफ्ता अघि

    कांग्रेस कार्यकर्ताबाटै कुटिएका पोखरेलको टिकट खोसियो, तीर्थराज भट्टराई उम्मेदवार

    १ महिना अघि

    एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै

    १ महिना अघि

    भक्तपुरमा ज्वाईं र जेठान भिड्दै , कस्को होला जित ?

    १ महिना अघि

    स्वतन्त्र उम्मेद्वार बालेन शाहद्वारा प्रतिबद्धता सार्वजनिक

    १ महिना अघि
FLASH NEWS
  • १पाँचखाल नगरपालिकाको मेयरमा पुन: कांग्रेसका महेश खरेल
  • २काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी
  • ३धुलिखेल-४ मा कांग्रेसको सानदार जित
  • ४पाँचखालमा भोलि सवारी साधन नचल्ने
  • ५रसुवाको उत्तरगया गाउँपालिकामा एमाले विजयी
  • ६टोपबहादुरको जिल्लामा कांग्रेस विजयी
  • ७कांग्रेस कार्यकर्ताबाटै कुटिएका पोखरेलको टिकट खोसियो, तीर्थराज भट्टराई उम्मेदवार
  • ८एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०७९ जेष्ठ १३, शुक्रबार
in
लोकप्रिय खबर

घरको तुलसीको बोटको छेउमा राख्नुहोस् यी ५ चिज, घरमा हुनेछ शुभै शुभ

बिहानै खाली पेटमा बीरेनुन पानी पिउँनुका यतिधेरै फाइदा

लामो र बाक्लो कपाल बनाउन अप्नाउनुुहोस् यी उपाय

यी राशि भएका पुरुषले पाउँछन् मन् कि र रुपकी सुन्दर श्रीमती,गर्दछन् अत्यन्तै माया

ह्वात्तै घट्यो बोइलर कुखुराको मासुको भाउ , हेर्नुस् किलोको कति छ ?

विदेशबाट आज काठमाडौं ल्याइदै २४ शव (नामावली सहित)

निकै शक्तिशाली हुन्छन् यी चार राशिका व्यक्ति

होमपेज / जीवनशैली
  • १५०१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • चिसो मौसममा के खाने, के नखाने ?

  • संदेश पत्र
  • २०७७ कार्तिक २३, आईतबार (१ साल अघि)
  • फाईल तस्विर

    रंगीन फुड बास्केट सुन्दर र आकर्षक मात्र देखिँदैन, जाडो मौसममा यसको पोषक तत्वले पूर्ण आहार पनि प्रदान गर्छ। यो मौसममा हड्डीलाई न्यानोपन प्रदान गर्न, आफूलाई रुघाखोकीबाट मुक्त राख्न तथा आफ्नो परिवारको प्रतिरक्षण क्षमता बढाउन अनेकौं मौसमी फल एवं तरकारी उपलब्ध छन्, जसको सही उपयोग गरी स्वस्थ एवं फिट रहन सकिन्छ।

    जाडोमा भोक दबाउनु हुँदैन। स्वास्थ्यप्रद तरिकाले कस्तो प्रकारको प्राकृतिक खाद्यपदार्थ उपयोग गर्न सकिन्छ जानकारी लिनुपर्छ। हरियो सागपात राम्रो भोजन हो कारण यसमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक पदार्थ पर्याप्त मात्रामा हुन्छ । अत: हरियो सागपात खाऔं र स्वस्थ तथा फिट रहौं ।

    –कम चिनी हालिएको गाजरको खीर खानुपर्छ । जाडोमा गाजरको सेवन गर्नु स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक हुन्छ ।–सिट्रस फलबाट भरपूर भिटामिन सी प्राप्त हुन्छ । यिनको सेवनले शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ । यसले रुघाखोकीसित लड्ने शक्तिसमेत प्रदान गर्छ। –जाडो मौसममा सामान्य तापमानको भोजन सेवन गर्नुपर्छ। मुटुका रोगीले तेलयुक्त एवं तारेको खाद्यपदार्थको सेवनबाट जोगिनुपर्छ। नुनको सेवन पनि नियमित मात्रामा गर्नुपर्छ। खाना पकाउँदा संतृप्त बसीय पदार्थको साटो असंतृप्त बसीय पदार्थ प्रयोग गर्नुपर्छ अर्थात् रिफाइन्ड, जैतुन वा तोरीको तेलमा खाना बनाउनुपर्छ। –मधुमेहका रोगीले चिनीको सेवन नियन्त्रित रूपमा गर्नुपर्छ भने रिफाइन्ड कार्बोहाइड्रेटको सेवनबाट जोगिनुपर्छ र कम्प्लेक्स कार्बोहाइड्रेटको सेवन गर्नुपर्छ अर्थात् गहुँ, जौ एवं मल्टिग्रेन आटाको प्रयोग स्वास्थ्यका दृष्टिले फाइदाजनक छ ।

    –जाडोमा हरियो सागपात एवं अन्य फलफूलको सेवनले शरीरमा हेमोग्लोबिनको स्तर पनि सही मात्रामा कायम रहन्छ । –पानी एवं अन्य तरल पदार्थको सेवन पर्याप्त मात्रामा गर्नुपर्छ । बालबालिका तथा प्रौढहरूले चिसो खाद्य पदार्थ वा आइसक्रिम आदिको सेवनबाट जोगिनुपर्छ । –जसले जाडो मौसममा शरीरको तौल कम गर्ने चाहना राख्छन् उनीहरूले चिल्लो पदार्थ सेवन गर्नु हुँदैन । उनीहरूको आहारमा फाइबर, फलफूल, सलाद एवं तरल पदार्थ पर्याप्त मात्रामा हुनुपर्छ । अन्न, मल्टिग्रेन आटा, ब्राउन ब्रेड तथा उच्च फाइबरयुक्त बिस्कुट पनि तौल कम गर्न सहयोगी हुन्छन् ।

    –अम्बा, गाजर, स्याउ, हरिया सागपात, सुन्तला र काँक्रा फाइदाजनक हुन्छन् । घरमा बनेको टमाटर, मिक्स भेजिटेबल र हरिया सागपातको सूप बजारमा पाइने प्याकेटको सूपभन्दा लाभदायक हुन्छ । –जाडोमा कतिपय मानिस सोच–विचार नगरी बढी मात्रामा खान्छन् । प्राय: मानिसलाई के खाने र कति खाने भन्ने ज्ञान हुँदैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित



    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    चिसो मौसममा ओठ फुटेर दिक्क हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्

    अनुहारमा डन्डीफोर आएर हैरान हुनुहुन्छ ? यसरी जोगिनुहोस्

    स्त्रीले बिहान सबेरै उठेर यी काम गर्दा चम्किन्छ भाग्य

    नयाँ कामको शुरुवात गर्नु पहिले यी कुरामा ध्यान दिनुहोस्, मिल्नेछ सफलतै सफलता

    ताजा समाचार
    १

    पाँचखाल नगरपालिकाको मेयरमा पुन: कांग्रेसका महेश खरेल

    २

    काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

    ३

    धुलिखेल-४ मा कांग्रेसको सानदार जित

    ४

    पाँचखालमा भोलि सवारी साधन नचल्ने

    ५

    रसुवाको उत्तरगया गाउँपालिकामा एमाले विजयी

    ६

    टोपबहादुरको जिल्लामा कांग्रेस विजयी

    ७

    कांग्रेस कार्यकर्ताबाटै कुटिएका पोखरेलको टिकट खोसियो, तीर्थराज भट्टराई उम्मेदवार

    ८

    एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै

    ९

    भक्तपुरमा ज्वाईं र जेठान भिड्दै , कस्को होला जित ?

    १०

    स्वतन्त्र उम्मेद्वार बालेन शाहद्वारा प्रतिबद्धता सार्वजनिक

    समाचार
    थप

    पाँचखाल नगरपालिकाको मेयरमा पुन: कांग्रेसका महेश खरेल

    काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

    धुलिखेल-४ मा कांग्रेसको सानदार जित

    पाँचखालमा भोलि सवारी साधन नचल्ने

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै

    पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला

    झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिँदै

    रसुवामा सार्वजनिक यातायात बन्द

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution