• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ जेष्ठ १२, बिहिबार
Trending
संक्रमित भागेअस्पतालमा भर्नालकडाउन२१ दिन क्वारेन्टाइनटीकापुरलागूऔषधरिपोर्ट नेगेटिभकोरोना
  • पाँचखाल नगरपालिकाको मेयरमा पुन: कांग्रेसका महेश खरेल

    ३ दिन अघि

    काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

    १ हफ्ता अघि

    धुलिखेल-४ मा कांग्रेसको सानदार जित

    १ हफ्ता अघि

    पाँचखालमा भोलि सवारी साधन नचल्ने

    १ हफ्ता अघि

    रसुवाको उत्तरगया गाउँपालिकामा एमाले विजयी

    १ हफ्ता अघि

    टोपबहादुरको जिल्लामा कांग्रेस विजयी

    १ हफ्ता अघि

    कांग्रेस कार्यकर्ताबाटै कुटिएका पोखरेलको टिकट खोसियो, तीर्थराज भट्टराई उम्मेदवार

    १ महिना अघि

    एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै

    १ महिना अघि

    भक्तपुरमा ज्वाईं र जेठान भिड्दै , कस्को होला जित ?

    १ महिना अघि

    स्वतन्त्र उम्मेद्वार बालेन शाहद्वारा प्रतिबद्धता सार्वजनिक

    १ महिना अघि
FLASH NEWS
  • १पाँचखाल नगरपालिकाको मेयरमा पुन: कांग्रेसका महेश खरेल
  • २काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी
  • ३धुलिखेल-४ मा कांग्रेसको सानदार जित
  • ४पाँचखालमा भोलि सवारी साधन नचल्ने
  • ५रसुवाको उत्तरगया गाउँपालिकामा एमाले विजयी
  • ६टोपबहादुरको जिल्लामा कांग्रेस विजयी
  • ७कांग्रेस कार्यकर्ताबाटै कुटिएका पोखरेलको टिकट खोसियो, तीर्थराज भट्टराई उम्मेदवार
  • ८एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०७९ जेष्ठ १२, बिहिबार
in
लोकप्रिय खबर

घरको तुलसीको बोटको छेउमा राख्नुहोस् यी ५ चिज, घरमा हुनेछ शुभै शुभ

बिहानै खाली पेटमा बीरेनुन पानी पिउँनुका यतिधेरै फाइदा

लामो र बाक्लो कपाल बनाउन अप्नाउनुुहोस् यी उपाय

यी राशि भएका पुरुषले पाउँछन् मन् कि र रुपकी सुन्दर श्रीमती,गर्दछन् अत्यन्तै माया

ह्वात्तै घट्यो बोइलर कुखुराको मासुको भाउ , हेर्नुस् किलोको कति छ ?

विदेशबाट आज काठमाडौं ल्याइदै २४ शव (नामावली सहित)

निकै शक्तिशाली हुन्छन् यी चार राशिका व्यक्ति

होमपेज / जीवनशैली
  • ३११२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मात्र एक रात भिजाएर मेथी दाना सेवन गर्नाले हुन्छ ग्यास्ट्रिक चट !

  • संदेश पत्र
  • २०७७ कार्तिक १६, आईतबार (१ साल अघि)
  • फाईल तस्विर

    एजेन्सी । मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्याउने गर्दछ ।

    के हुन् मेथी दानाका फाइदा ?

    भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा. अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित सेवनले पित्त, कफ र ज्वारोको समस्यालाई टाढा राख्छ ।

    मेथीमा कस्ता पौष्टिक तत्व पाइन्छन् ?

    मेथी दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् । यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, सुगर, फस्फरोस एसिडजस्ता पौष्टिक तत्व पाइन्छ ।

    कमजोरीः मेथी दानाको दैनिक जसो प्रयोग गर्दा बाँझोपनजस्ता समस्या हुँदैन । स्पर्म काउन्ट र क्वालिटी निकै राम्रो हुन्छ ।स्वस्थ मृगौलाःमेथी दानामा शरिरको टक्सिन बाहिर निकाल्ने क्षमता हुन्छ जसले मृगौलालाई स्वस्थ राख्न सहयोग पुर्याउँछ ।

    ग्याष्ट्रिकको समस्याः मेथी दाना नियमित रुपमा खाँदा ग्याष्ट्रिकको समस्याबाट बच्न सकिन्छ । जलन र एसिडिटी पनि हुनबाट जोगाउँछ ।सुगर

    नियन्त्रणमा रहन्छः मेथीदानामा पाइने् सोलुबल फाइबर्स ब्लड सुगरलाई नियन्त्रणमा राखेर मधुमेहको खतरा घटाउने गर्दछ ।

    हृदयघातबाट बचाउः मेथी दानामा पाइने गेलाक्टोमेनन र पोटासियमले रक्तचापलाई नियन्त्रणमा राख्छ र हृदयघातबाट बचाउन सहयोग पुर्याउँछ ।

    बलियो पाचन प्रणालीः भिजाइएको मेथी दानाले पाचन क्रियालाई बलियो बनाउँछ । कब्जियतसहित पेटका विभिन्न समस्यालाई टाढै राख्छ ।

    स्वस्थ छालाः मेथीदानाले शरिरको टक्सिन बाहिर निकालेर छालालाई स्वस्थ बनाउँछ । चायाँ, पोतो, डण्डीफोरबाट बचाउने गर्दछ ।कालो,

    बाक्लो कपालः बिहान दैनिक भिजाइएको मेथी दाना खाँदा कपाल चाँडै सेतो हुँदैन । झर्न पनि रोकिन्छ ।

    पायल्सः मेथीदानाले पाचन क्रियालाई बलियो बनाएर कब्जियत र एसिडिटीलाई टाढै राख्छ । यसले पायल्सको समस्याबाट पनि राहत प्रदान गर्छ

    पिसाबको समस्याः मेथी दानाले धेरै पिसाब लाग्नु वा पिसाबको संक्रमणजस्तो समस्यालाई टाढा राख्न सहयोगी भूमिका खेल्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित



    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    चिसो मौसममा ओठ फुटेर दिक्क हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्

    अनुहारमा डन्डीफोर आएर हैरान हुनुहुन्छ ? यसरी जोगिनुहोस्

    स्त्रीले बिहान सबेरै उठेर यी काम गर्दा चम्किन्छ भाग्य

    नयाँ कामको शुरुवात गर्नु पहिले यी कुरामा ध्यान दिनुहोस्, मिल्नेछ सफलतै सफलता

    ताजा समाचार
    १

    पाँचखाल नगरपालिकाको मेयरमा पुन: कांग्रेसका महेश खरेल

    २

    काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

    ३

    धुलिखेल-४ मा कांग्रेसको सानदार जित

    ४

    पाँचखालमा भोलि सवारी साधन नचल्ने

    ५

    रसुवाको उत्तरगया गाउँपालिकामा एमाले विजयी

    ६

    टोपबहादुरको जिल्लामा कांग्रेस विजयी

    ७

    कांग्रेस कार्यकर्ताबाटै कुटिएका पोखरेलको टिकट खोसियो, तीर्थराज भट्टराई उम्मेदवार

    ८

    एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै

    ९

    भक्तपुरमा ज्वाईं र जेठान भिड्दै , कस्को होला जित ?

    १०

    स्वतन्त्र उम्मेद्वार बालेन शाहद्वारा प्रतिबद्धता सार्वजनिक

    समाचार
    थप

    पाँचखाल नगरपालिकाको मेयरमा पुन: कांग्रेसका महेश खरेल

    काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

    धुलिखेल-४ मा कांग्रेसको सानदार जित

    पाँचखालमा भोलि सवारी साधन नचल्ने

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै

    पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला

    झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिँदै

    रसुवामा सार्वजनिक यातायात बन्द

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution